धरानः ८१ लाख ६७ हजार सर्वसाधारणले शेयरमा लगानी गरेका छन् । बैंक, वित्तीय संस्था, हाइड्रोपावर, इन्स्युरेन्सलगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेको शेयरमा आम नागरिकले कित्ताकै ४५ सयसम्म...
धरानः प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् । तरमारा सुदन भनेर आलोचना खेपिरहेका उनी खम्बुवान, माओवादी हुँदै प्रलोपामा पुगेर अब हर्कराज...
धरानः धरानमा लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । धरान उपमहानगरपालिका वडा नं. १३ देवी मार्गमा घरमा लागूऔषध फेला परेपछि एकजना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी...
धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर साम्पाङले सुझाव सार्वजनिक गरेका हुन् । उनले सरकारलाई विदेशी हस्तक्षेपबाट मुक्त रहनुपर्ने,...
धरानः उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । सुतिरहेको समयमा आगलागी हुँदा आगलागीबाट लक्ष्मीनारायण खड्का र पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख राजन...
धरानमा पत्रकारिताः उहिले र अहिले -प्रा.डा. बन्धु कोइराला ‘खेकोब’ २०२४–२५ तिर महेन्द्र कलेज धरानमा तपाई हामी पढेको । २०१२ सालमा स्थापना भएको यो कलेज महाप्रसाद रिजाल प्रिन्सिपल र पछि लोकेन्द्रप्रसाद आचार्य...
धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयताको मर्मअनुसार काम नभएको...
धरानः सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै एक खुलापत्र लेखेका छन्। उनले देशको विकास नहुनुको...
धरानः ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले भेटी चढाएको सुन तथा चाँदी प्रशोधन गरिएको छ। करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले प्रशोधन गरेको हो।...
धरानः आँखा उपचार सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तिलगंगा आँखा प्रतिष्ठानबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति...
धरानः सुनसरीको बर्जु गाउँपालिका-६ बाट बिहीबार राति गैँडाको खागसहित चारजनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा...
धरानः धरानमा ‘एसइई आइडल’ प्रतियोगिताको छैटौं संस्करणको थालनी भएको छ । संस्करणको अडिसन वैशाख ५ गतेदेखि हुने भएको छ । विद्यार्थीको प्रतिभा खोज्दै आएको आयोजकले ५ गते शनिबारदेखि अडिसन आयोजना...
विराटनगर । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल...
अहिले विशेषगरी धेरैजसो विद्यालयहरूमा वार्षिक परीक्षा सकिएको छ । विद्यार्थीहरू केही समयका लागि फुर्सदिला भएका छन् भने आउँदाे वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुँदैछ । यस्तो समयमा...
तेह्रथुम । लालीगुराँस नगरपालिका–१ स्थिते तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फूलेपछि पर्यटकको चहलपहल बढेको छ। वैशाख १ गते नयाँ वर्षमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend