धरानः कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोसाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी प्रदेशमै उत्पादन भएका ढाका, खाँडी (खादी) र अल्लो तथा...
धरानः धरान लागूऔषध खैरो हिरोइन ल्याउँदै गर्दा एकजना युवा बाटैमा पक्राउ परेका छन् । कालाबन्जारबाट धरानबाट लागूऔषध ओसारपसार भइरहेको सुइँको पाएको प्रहरीले धरान–१८ बस्ने २५ वर्षीय सौगात सुनुवारलाई पक्राउ गरेको...
धरानः प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा करिब २० मिनेटमात्रै बसेर बाहिरिए । मंगलबार दिउँसो १ः३७ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठक कक्षमा प्रवेश गरेका थिए...
धरानः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका ८ नं. वडा समितिले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वडा समितिको आयोजनामा स्थानीय हिमाली सामुदायिक वन फुटबल मैदान क्षेत्रमा पहिलो चरणअन्तर्गतको वृक्षारोपण...
धरानः औषधि उत्पादन, नियमन, विश्लेषण र अनुसन्धानका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्यसहित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधि विज्ञानमा स्नात्तकोत्तर तहको ‘एमफार्म’ पाठ्यक्रम निर्माण गर्न सरोकारवालासँग छलफल थालेको छ । विश्वविद्यालयको...
धरानः सांसद सुहाङ नेम्बाङले इलाममा वर्षायामसँगै प्रत्येक वर्ष दोहोरिने सडक अवरुद्धको समस्या अब पूर्वाधारको मात्र नभई नागरिकको मानवअधिकारसँग प्रत्यक्ष जोडिएको विषय बनेको बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव...
धरानः प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा यस्तो...
धरानः नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्र (बिजुली अफिस)को गाडी दुर्घटना हुँदा दुईजना कर्मचारीको मृत्यु भएको छ । धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुलदेखि अन्दाजी २०० मिटर अगाडि तरहरातर्फ कोशी...
धरानः धरान-१४ स्थित प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर मन्दिरमा वर्षेनी लाग्दै आएको ‘बोलबम’ मेलाको तयारीमा तीब्रता दिइएको छ । मेलाको अवसरमा बोलबम व्यवस्थापन समितिले लाखौं भक्तजन आउने अनुमानसहित आवश्यक पूर्व तयारीहरू थालेको...
धरानः झापाको बुद्धशान्ति गाउँपालिकामा ५ अव्यवस्थित परिवार जग्गाधनी बनेका छन् । उनीहरूले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो । समितिका...
बीपी अस्पताल सुधारेर देखाउँछुः उपकुलपति कार्की धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा नियुक्त भएकी प्रा.डा. स्मृति कार्कीले पदभार ग्रहण गरेकी छिन् । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको...
नेपाली जनताले पटकपटक राजनीतिक दललाई दुईतिहाई र बहुमत दिए । देश बनाउने आशासहित जनताले मतदान गरेर दुईतिहाई र बहुमत दिएकोमा कुनैपनि सदन पाँच वर्ष चल्न सकेको छैन । एकाध...
धरानः इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन। उनको अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ। श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उनी...
धरानः धरानलाई ‘मिनी ब्राजिल’ भनिन्छ । धरानमा ब्राजिलका मानिसहरू जस्तै फुटबल खेलप्रति निकै ठूलो क्रेज (आकर्षण) र माया छ । यहाँ बच्चादेखि वृद्धसम्म सबै फुटबल मन पराउँछन् । यहाँ...
तोमनाथ उप्रेती/उपसचिव, नेपाल सरकार मानिसको बाहिरी विकास जति तीव्र गतिमा अघि बढिरहेको छ, भित्री चेतनाको विकास त्यति नै चुनौतीपूर्ण बन्दै गएको छ। प्रविधि, शक्ति, सम्पत्ति र प्रतिष्ठाको प्रतिस्पर्धाले जीवनलाई सहज...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend