धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा झापा क्षेत्र...
धरानः नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले...
-बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा स्थापित हुन सकेको छैन ।...
धरानः मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर । धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिन्छन् तर धरानमा ‘कुकुर साथी’ हो भन्ने कुरा भित्री मनदेखि व्यवहारमै पनि उतारिन् सञ्चारकर्मी उमा...
धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ जानकी मन्दिर दर्शन गर्न आउन लागेपछि हिन्दूवादी संगठनले विरोध जनाएका छन् । मंगलबार अध्यक्ष साम्पाङ जानकी मन्दिरमा दर्शन गर्न आउन...
धरानः बालेन सरकारले निजी स्कुल र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत शुल्क हटाएको छ । निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन...
धरानः डिपोट सेकेन्डरी स्कुल, धरान-१८ को आयोजनामा ५ औं मेजर श्रवणकुमार लिम्बू स्मृति डिपो बास्केटबल कप–२०८३ आगामी श्रावण १५ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन...
धरानः अब बजारबाट सामान वा सेवा खरिद गर्दा बिल लिने बानीले उपभोक्तालाई लाखौं रुपैयाँ जिताउने अवसर पनि दिने भएको छ । आन्तरिक राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले...
धरानः कोशी प्रदेश प्रहरी कार्यालयले २०८३ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। व्यावसायिकता र उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने दुईजना प्रहरी कर्मचारीलाई यो महिना पुरस्कृत गरिएको हो...
धरानः इटहरीमा ट्रकको ठक्करले एकजनाको मृत्यु भएको छ । इटहरी-४ हलगडा चोकस्थित कोशी लोकमार्गमा इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–२–००२ ख १३२८ नम्बरको ट्रकले सोमबार करिब साढे ८ बजे पश्चिमबाट...
धरानः धरान-१८ बीपी प्रतिष्ठानको गेट बाहिरका औषधि पसलमा अनुगमन जारी छ । यसैबीच सोमबार गरिएको अनुगमनमा १४ औषधि पसललाई शिलबन्दी गरिएको औषधि व्यवस्था विभागका अधिकृत एलन खड्काले जानकारी दिए ।...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थी भारतको साइन्स सिटीको भ्रमणमा पुगेका छन् । कलेजले कक्षा-११ को विज्ञान सङ्कायमा अध्ययनरत् विद्यार्थीहरूलाई मित्रराष्ट्र भारतको प्रख्यात ‘साइन्स सिटी’ मा पूर्णरूपमा निःशुल्क शैक्षिक...
धरानः धरान उपमहानगरपालिकाको नगरसभा आउँदो साउन २१ गते हुने भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरसभाबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम छ ।...
धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष नै पहिलो सोमबार खासै भक्तजन...
धरानः नेपाल-भारत पारवहन सन्धिअन्तर्गत भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक सञ्चालन भएको मालवाहक (कार्गो) रेल विराटनगर आइपुगेको छ। नेपाली महावाणिज्य दूतावास, कोलकाताको पहलपछि तेस्रो मुलुकबाट आयात गरिएको तोरी बोकेर कोलकाता...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend