धरानः सुनसरी उद्योग वाणिज्य संघको २०८२ मंसिर ८ गते सम्पन्न बैठकबाट पदाधिकारीहरुको चयनले पूर्णता पाएको छ । संघका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष...
अलैँचीको प्रवद्र्धन गर्न मंसिर ७ गतेदेखि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हुने दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेलाका बिजेताले पाउने पुरस्कारदेखि मायाको चिनोसम्म अलैँची प्रदान गरिने भएको छ । आयोजक फङ्फङ्देन...
धरानः नेपालमै पहिलोपटक थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बहौरिया (बेहुली)’ को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ...
यस वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । तर अघिल्लो वर्षभन्दा जनधनको क्षति कम भएको छ । यस वर्ष मनसुन सरदर अवधिभन्दा केही बढी अवधिसम्म रह्यो ।...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका छन् । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयरमा निर्वाचित भएका थिए...
धरानः धरानमा पाटे बाघको बच्चा फेला परेको छ । धरान–१४ विजयपुरस्थित हात्तीसारमा पाटे बाघको बच्चा भेटिएको प्रहरीले जनाएको छ । स्थानीय युवाहरूले उक्त क्षेत्रमा असामान्य रूपमा हिँडडुल गरिरहेको बाघको बच्चा...
धरानः धरानमा लागूऔषध गाँजासहित युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. २० कोकाहा खोलामा लागूऔषध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी...
अविरल वर्षाबाट कोशी प्रदेशमा कूल रु दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले प्रतिभा देखाएका छन् । विद्यार्थीका लागि कलेजले ‘टयालेन्ट शो २०८२’ नाम दिइएको प्रतियोगिता आयोजना गरेको थियो । गायन, नृत्य, क्यारिकेचर, वक्तृत्वकला, नाटकलगायतका विधामा...
पाँचथरको हिलिहाङ गाउँपालिका– १ फेदापमा छोराले बुबाको हत्या गरेका छन् । ६९ वर्षीय युवराज राईलाई उनका छोरा ३१ वर्षीय सन्देश राईले चिर्पट प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय...
धरानः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि आवेदन फाराम भर्ने प्रक्रिया सुरु गरेको छ। बोर्डका अनुसार शैक्षिक सत्र...
धरानः हर्क साम्पाङका समर्थकहरुले नयाँ विचारको साथमा जन्मिएको ‘श्रम संस्कृति पार्टी’ ले सबै नेपाली जनताको माग पूरा गर्ने दावी गरेका छन् । आइतबार निर्वाचन आयोगबाट पार्टीले मान्यता प्राप्त गरेपछि कुराकानीमा...
धरानः मदन भण्डारी लोकमार्गको धरान–चतरा खण्डको यात्रा जोखिमपूर्ण रहेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र पानी परेपछि हिलाम्मे, घाम लागेपछि धुलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ । धरान–१७...
धरानः मोन्था चक्रवातको प्रभावका कारण बिहीबार रातिदेखि परेको बेमौसमी अविरल वर्षा र हिमपातले कोशी प्रदेशको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षापछिको बाढी र पहिरोले यस क्षेत्रका मुख्य राजमार्ग र सडक...
धरानः अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक भासिएको छ । साँगुरीगढी–६ चारखाले गोलाईमा सडक भासिएको हो । सडक भासिएपछि तराई–मधेसबाट धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमसहितका पहाडी जिल्ला जाने यातायात...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend