धरान: धरान-१३ स्थित जिरोप्वाइन्टमा आइतबार भएको भयानका दुर्घटनामा च्यापिएर ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्थानीयबासीका अनुसार ब्रेक फेल भएर आएको को १ ख ७११९ नम्बरको बस अचानक ब्रेक...
धरानः सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा...
धरानः प्रहरीले भेडेटारबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएका ेछ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित ४५९ किलो ९६५ ग्राम लागूऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको...
धरान: ठूलो परिमाणको लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको लागूऔषधधसहित उनीहरूलाई पक्राउ गरेको डीएसपी भीषणबाबु राईले जानकारी दिए। प्रहरी हवल्दार खेम बरालको...
धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) र प्रगतिशील लोकतान्त्रिक पार्टीका (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किरातीबीच अर्थपूर्ण भेटघाट भएको छ । धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका नेता राईले...
धरानः सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा...
धरान (सुनसरी) – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन्। जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४...
धरान: देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थी तथा चिकित्सकहरू सहभागी हुने अल नेपाल इन्टर मेडिकल कलेज मिट ‘साइन्याप्स २०२६’ आगामी माघ १६ गतेदेखि धरानमा आयोजना हुने...
धरानः गत आइतबार धरान-१७ मा एकजनामा एकजना व्यक्ति बाटोमै अचेत फेला परे । धरान-१७ नमूना वस्ती बस्ने ३५ वर्षीय प्रेम राई बाटोमै अचेत अवस्थामा फेला परेका थिए । अचेत भेटिएका...
धरानः धरान उपमहानगरपालिकाको १२५ औं स्थापना दिवसको अवसरमा पुस २० एकदिनमात्रै धरान डे अर्थात् ‘धरान उत्सव’ मनाइने भएको छ । आधुनिक धरान शहर स्थापना भएको १२५ औं वर्षको अवसरमा एकदिन...
धरानः धरानमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शीतलहरको प्रभाव बढ्दै गएपछि धरानमा तीनदिन बिदा दिइएको छ । धरान उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नगर प्रमुख...
धरानः तापक्रम घट्दै जाँदा चिसो बढ्दै जान थालेको छ । अबका केही दिन चिसो थप बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “पश्चिमी वायुका कारण केही दिन चिसो...
धरान: धरान उपमहानगरपालिकामा गाँजासहित अटो चालक पक्राउ परेका छन्। धरान उपमहानगरपालिका–१३ फुस्रेस्थित चिण्डेडाँडाबाट धरानतर्फ आउँदै गरेको को १ त ५९३४ नम्बरको अटो शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका...
धरानमा लागूऔषधको कारोबारमा संलग्न रहेका पाँच जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले जानकारी दिए। धरान...
बाक्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend