धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानमा कार्यरत प्रहरी हवल्दार हेमराज सुवेदीलाई फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ । विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको...
धरानः धरानबाट काकडभिट्टातर्फ जाँदै गरेको यात्रुबाहक बसमा सवार एक यात्रुको सिटमै मृत्यु भएको छ । काकडभिट्टातर्फ जाँदै गरेको मे१ख २५४५ नम्बरको नागरिक यातायातको बसमा चढेकी मोरङ गछिया बस्ने ४३ वर्षीया...
धरानः मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये...
धरान गोधुली रनिङ कप फुटबल प्रतियोगिताको २५ औं संस्करण (रजत उत्सव) बिहीबारबाट सुरु भएको छ । भव्य समारोहकाबीच प्रतियोगिताको उद्घाटन धरान वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले गरे...
धरानः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कोशी प्रदेशका ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन् । बिहीबारदेखि एसईई सुरु हुँदैछ । प्रदेशका १४ जिल्लामा ३७१ परीक्षा केन्द्रबाट ती...
ताप्लेजुङ: ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि...
धरानः मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन वर्षीया बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए ।...
धरानः गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल...
धरानः विद्यालय तहको पाठ्यक्रममा नै वित्तीय शिक्षा समावेश नेपाल राष्ट्र बैंक अग्रसर भएको छ। राष्ट्र बैंकले वित्तीय साक्षरताअनुसार वित्तीय शिक्षालाई विद्यालयको पाठ्यक्रममा नै सामावेश गर्ने प्रकृया अगाडि सारेको हो। नेपाल...
धरानः अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आयोजकले आय–व्यय सार्वजनिक गरेको छ । आयोजक धरान फुटबल क्लबले अध्यक्ष प्रताप तामाङले अघिल्लो वर्षदेखि बुढासुब्बा गोल्डकप नाफामा गएको जानकारी दिए । ‘२४...
धरानः धरानमा धारिलो हतियार खुकुरी प्रहार गर्ने बाबुछोरा पक्राउ परेका छन् । धारिलो हतियार प्रहार गर्ने ५९ वर्षीय हिरालाल विश्वकर्मा र उनका छोरा २५ वर्षीय हस्तबहादुर विश्वकर्मा खुकुरीसहित इलाका प्रहरी...
धरानः होली, आनन्द एवं उल्लासको पर्व हो । शिशिरको अन्त्य र वसन्तको प्रारम्भमा मनाइने यो उत्सवले शीतकालको अन्त्य तथा उष्ण तथा वसन्तको आगमनको उपक्रमलाई सङ्केत गर्दछ । ‘होली’ या ‘होलिका’...
सुनसरीः सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश...
धरानः अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजना गरिएको ‘राष्ट्र शक्ति शिखर सम्मेलन’ मा नेपालकी प्रतिभाशाली र चर्तित गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ ले...
धरानः धरानमा हिँड्दै गरेका युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । बाटो हिँड्दै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगर फेला परेको अस्थायी प्रहरी चौकी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend