Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धरानको युएन, नवोदय कलेजका विद्यार्थी पढ्दै, कमाउँदै आएका छन् । हङकङ, बहराइन, दुबई, थाइल्याण्ड, चीनजस्ता मुलुकमा पुगेर उनीहरूले पढ्दै कमाउँदै छन् । विशेषतः होटल म्यानेजमेन्टअन्तर्गत बिएचएम विषयको इन्टर्नमा गएका...

  • २ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा लागूऔषधसहित युवायुवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ का २६ वर्षीय गणेश राई, २५ वर्षीया भीमकुमारी विश्वकर्मा र ३० वर्षीय आशिष खातीलाई ट्रमानिल–११ सय ९४ क्याप्सुल,...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१४ स्थित पिण्डेश्वरमा पनि शिवरात्रीको दिन घुइँचो लागेको छ । देशभरका शिवालयहरुमा हिन्दू आराध्य देव महादेवको पूजा आराधाना भइरहेको छ । पिण्डेश्वरमा सर्वसाधारण भक्तजनहरु बिहान ४ बजेदेखि नै दर्शन...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानबाट हिलेतर्फ जाँदै गरेको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिकामा ६ गोठगाउँकी ७० वर्षीया नन्दकुमारी राई रहेको प्रहरीले जनाएको छ । ठक्कर...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलको १८ औं अभिभावक दिवस सम्पन्न भएको छ । मंगलबार स्कुल प्राङ्गणमा आयोजित कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद विजय राई रहेका थिए । विद्यालय परिसरमा अभिभावकहरुको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनको मूल्यले आज ‘रेकर्ड ब्रेक’गरेको छ। मंगलबार नेपाली बजारमा सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। लगातार वृद्धि भइरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान प्रहरीले तीनकुनेदेखि पछ्याउँदै सेउतीमा पुगेर गाँजासहित युवा पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नं. ८ तीनकुने चोकस्थित अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी गस्ती टोलीले धरानबाट इटहरीतर्फ...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पाथीभरा केबलकार निर्माण कार्य हाललाई स्थगित भएको छ। सरकारले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान : धरानमा आयोजना हुँदै आएको गोर्खा ट्रेलब्लेजर रनको तेस्रो संस्करण आगामी चैत २ गते हुने भएको छ। आयोजक गोर्खा सिमेट्रिज ट्रस्टका अध्यक्ष महेन्द्र राईका अनुसार विश्व शान्ति, वीर गोरखालीहरूको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमार बीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २–२ बराबरीमा नै सकिएको छ...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा युवतीको कोठामा लागूऔषध फेला परेपछि पक्राउ परेकी छिन् । धरान उपमहानगरपालिका वडा नं. १६ बस्ने २९ वर्षीया सुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा स्कुटी रोकेर चेकजाँच गर्दा लागूऔषध भेटेपछि दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्कुटर चालक धरान उपमहानगरपालिका वडा नं. ११ बस्ने १९ वर्षीय योगेन राई र स्कुटर...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयलाई लिएर प्रदर्शन दिनहुँ प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले आइतबार बिहानदेखि...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः टिपरको ठक्करले बाबुछोराको मृत्यु भएको छ । मोटरसाइकलमा सवार उनीहरूलाई टिपरले ठक्कर दिएको थियो । शुक्रबार राति करिब ८ः४० बजे इलामको रोङ गाउँपालिका ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend