धरानः इलाममा एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ। फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी...
धरानः धरान–५ मा एक महिला मृत फेला परेकी छिन् । धरान–५ अँधेरी खोलाको छेऊमा रहेको सिसौघारीमा धरान–५ आँपटार बस्ने ७१ वर्षीया मनमाया राई मृत फेला परेको अस्थायी प्रहरी पोष्ट देउरालीका...
धरानः पटकपटक म्याद थप गरेर पनि समयमै निर्माण सम्पन्न नगर्ने दुई निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले अन्तिम चेतावनी दिएको छ । सुनसरीको धरान–५ देवीगाउँ सिरान लेदुवाको १५...
धरानः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् । ब्राउन सुगर ५ ग्रामसहित धरान–१३ का ३५ वर्षीय राजकुमार राईसहित मोरङ उर्लाबारी–२ का ३१ बर्षीय संदिप कटुवाललाई ३ ग्राम ब्राउन सुगरसहित प्रहरीले...
धरानः धरान २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा विजयी हुँदै १७ नं. वडा र १३ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । धरानमा...
सरकारले सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र सूचीकृत हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै...
धरानः धरानको निकेतन गल्लीबाट लागूऔषधसहित युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका २ निकेतन गल्ली बस्ने २४ वर्षीय अफ्रोज सिद्धिकी रहेको इलाका प्रहरी कार्यालयका हवल्दार सत्यमान लामाले जानकारी...
धरानः सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा धरानमा प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समाज धरान र धरानका एमालेबाहेकका राजनीतिक दलहरुले विरोध प्रदर्शन गर्दै सडकमा...
-राजेन्द्र शर्मा वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछि तात्कालीन धरानका समाजसेवीहरुको सामूहिक पहलमा विक्रम सम्वत् १९९२ सालमा धरानका महामना दाताहरुले निजी जग्गा दानगरी जनस्तरबाटै भवन खडा गरी...
सुनसरीः सुनसरीमा चिट चिट चोराउने शिक्षक र परीक्षा गार्ड निष्काशित भएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइलमार्फत् ‘हवाट्सएप’ प्रयोग गरी भित्रको प्रश्नपत्र बाहिर पठाएर सबै उत्तर लेखी पठाउन...
इटहरी: इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीले जुम्ल्याहा बच्चाको मृत्यु भएको भन्दै पीडितहरुले आरोप लगाएका छन् । धरान–१५ बस्ने ३० वर्षीया सविना श्रेष्ठ सुत्केरी व्यथाले च्यापेपछि प्रतिष्ठान भर्ना...
धरानः धरानमा कैची र ढुंगा प्रहार गर्ने युवा पक्राउ परेका छन् । कैंची र ढुंगा प्रहारबाट दुईजना घाइते समेत भएका छन् । धरान–१६ धरान–१६ नौलो वस्ती बस्ने ५८ वर्षीय विशाल...
धरानः धरानमा लागूऔषधसहित युवा पक्राउ परेका छन् । धरान-१३ सुम्निमा चोकमा सिटी सफारीको डिकीभित्र लुकाइ ल्याएको लागूऔषधसहित धरान–१ लक्ष्मीचोक बस्ने २० वर्षीय किसन थापा पक्राउ परेको प्रहरी हवल्दार हेमराज सुवेदीले...
धरानः सुनसरीको इटहरीमा एक पुरुषलाई सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ५ हिरा होटल अगाडि पूर्व–पश्चिम लोकमार्गमा साइकलमा यात्रा गरिरहेका ती पुरुषलाई पहिचान हुन नसकेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend