Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

धरानः पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिएको धनकुटाको भेडेटारमा ९ औं ‘भेडेटार फुड फेस्टिबल’ आयोजना हुने भएको छ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ फेस्टिबल आयोजना...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः बजारमा लगानीयोग्य पुँजी (तरलता) अभावसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढ्ने भएको छ । ब्याजदर पुनरावलोकन गर्नका लागि आन्तरिक छलफल भइरहेको र छिट्टै...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः ग्राहकको अधिक माग एवम् अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा धरानमा आज (आइतबार) देखि बजाजको एक्सचेञ्ज एन्ड अपग्रेड महामेला सञ्चालन भएको छ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल एवं...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः परशुराम कटुवाल निर्वाचित भएका छन् । कृषि उपज बजारस्थलको सभा हलमा शनिबार सम्पन्न निर्वाचनमा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवालसहित...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ । सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

प्रहरीले पाँच वर्षअघि काठमाडौंमा बरामद गरेको साढे ३३ केजी सुन तस्करी मुद्दामा अधिकांश मुख्य आरोपीले सफाइ पाएका छन् । कसुर प्रमाणित भएकालाई पनि सजाय न्यून भएको छ । तर, सुन ओसारपसारमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा कुकुरलाई शौच गराउन सार्वजनिकस्थलको प्रयोग गर्ने प्रवृत्ति रोकिएको छैन । सहरका बासिन्दा मर्निङवाकका लागि भन्दै सडक किनार वा सार्वजनिक ठाउँमा कुकुर लिएर निस्किएका भेटिन्छन् । तर, ती सहरिया...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः ओखलढुङ्गा जिल्लाको नाङ्लेभूतमा पर्यटक तान्न गायन प्रतियोगिता आयोजना भएको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ पङ्खु भन्ने पर्यटकीयस्थलमा सो कार्यक्रम आयोजना भएको हो । खुल्ला एकल गायन प्रतियोगिता...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जेटबाट उत्रिएकी कविता निकै खुशी थिइन् । उनी पहिलोपटक पानी जहाज चढेकी हुन् । उनी पानी जहाज चढ्नकै लागि भनेर मोरङको सलकपुरबाट आएकी हुन् । घुम्न आउने पर्यटकलाइ मात्र...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिएको धनकुटाको भेडेटारमा ९ औं ‘भेडेटार फुड फेस्टिबल’ आयोजना हुने भएको छ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ फेस्टिबल आयोजना...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अब दुई पाङ्ग्रे सवारी साधनको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याइएको छ । महानगरीय ट्राफिक महाशाखा काठमाडौंले यस्तो नियम ल्याएको हो । सुरक्षाका लागि भन्दै यातायात व्यवस्था विभागले ऐनमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ सिटी स्क्यान मेसिन जडान भएको छ । २५६ स्ल्याइस क्षमताको अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन जडान गरिएसँगै प्रतिष्ठान आइपुग्ने बिरामीलाई सहज हुने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः वर्षेनी सेउती खोलाबाट बाढीले कटान भइरहने धरान–५ सुन्दरवस्तीको लागि तीनसय थान तारजाली ल्याइएको छ । सुन्दर बस्ती तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ शेर्पाले हरेक वर्ष बाढीले सताउने सो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः राजस्व अनुसन्धान विभागले राजस्व छल्नेलाई राजस्व चुहावटसम्बन्धी मुद्दामा मुद्दा दायर गरेको छ । भद्रपुर भन्सार कार्यालयमा अधिकृत प्रमोद पौडेलसहित नायब सुब्बा नानुका पोखरेल (आचार्य) लक्ष्मी विश्वकर्मा र किशोर आचार्यलाई...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपीमध्येका धरानका एक व्यक्ति धरौटीमा छुटेका छन् । धरान-३ का ५७ वर्षीय मोहनकुमार अग्रवाल धरौटीमा छुटेका हुन् । मोरङ उर्लाबारीका सनम शाक्य...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend