धरानः धरान उपमहानगरपालिका क्षेत्रभित्र रहेका ऋण तथा बचत सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले नियमन गर्ने भएको छ । धरानमा सहकारीको वार्षिक साधारणसभा नभएका कारण बेथिति रहेको जनाइएको छ ।...
धरानः अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड-१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम...
धरानः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले भाउ बढाएको हो। माघ ५ गते राति...
धरानः पुसमा सबैभन्दा धेरै घरजग्गा कारोबार सुनसरीको इनरुवामा भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट पुसमा ३२ सय ५० लिखत पारित भएको छ । पूर्वी नेपालमा पछिल्लो समय धेरै...
धरानः नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको...
धरानः धरान-१६ स्थित युएन कलेजका बिएचएममा अध्ययनरत् विद्यार्थीले ‘किराती परिकार’ बनाएका छन् । विभिन्न जातीय पोशाकमा सजिएर कलेज आइपुगेका विद्यार्थीले किराती परिकार पस्किँदा कलेजले बोलाएका पाहुनाहरुले ‘योचाहिँ सही परिकार...
धरानः धरानमा यसपटक तरुल सस्तिएको छ । अघिल्लो वर्षको भन्दा यसवर्ष तरुल अलि सस्तो भएको व्यवसायीहरुले बताएका छन् । अघिल्लो वर्ष १४० रुपैयाँ पर्ने घर तरुल अहिले ८० देखि १००...
धरानः धरान उपमहानगरपालिकाले किसानलाई खेतबारी जोत्ने पावर ट्रिलर हस्तान्तरण गरेको छ । मङ्गलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० का मचिन्द्र कृषि तथा पशुपंछी फर्म, वडा नं....
धरानः लकडाउनले धेरैलाई फरक किसिमको व्यवसायी बनायो । तीमध्ये धरानका दुई युवा छन्, उनीहरुलाई पनि व्यवसायी नै बनायो । उनीहरुको व्यवसाय हो– अनलाइन होम डेलीभरी । उनीहरुको काम नै...
धरानः धरान–१५ का महिलालाई मखमल तथा रेकजीनको जुत्ता–चप्पल बनाउने तालिम दिइएको छ । हातेमालो उद्यमी महिला समूहले धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयको सहयोगमा सो तालिम सञ्चालन गरेको हो ।...
धरानः अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन गर्न नहुने बताएका छन् । उनले अब लकडाउनको बाटो नअपनाउन पनि आग्रह गरे । । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिएपनि...
धरानः धरानको पुरातत्व, इतिहास, पर्यटन र धार्मिक सम्पदा रहेको विजपुरस्थित दरबार क्षेत्र र मन्दिरहरुको सम्वद्र्धनका लागि उपमहानगरपालिकाले गुरुयोजना तयार गरेको छ । धरानलाई खेलकुदको शहर बनाउने, मासु व्यवसायलाई वैज्ञानिकरुपमा व्यवस्थित...
धरान: अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा बजाजले आफ्ना ग्राहकका लागि आर्कषक अफर ल्याएको छ । बजाजको नयाँ बाइक चढ्न चाहने ग्राहकलाई लक्षित गर्दै बजाजले पुरानो बाइकको मूल्यलाई नै डाउनपेमेन्टको...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा कक्षा–११ मा अध्ययनरत् विद्यार्थीहरुलाई शनिबार कृषिक्षेत्रको अवलोकन भ्रमण गराइएको छ । विद्यार्थीहरुलाई धरान–५ ठिङ्गाबारीमा रहेको राम लिम्बू र सीता खापुङले सञ्चालन गरेको न्यू होप कृषि...
धरानः धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरको चर्चा दिनप्रतिदिन चुलिँदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र होइन भारतलगायत विभिन्न देशबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend