Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
खेलकुद

धरानः धरान मेघा–हिमालयन कलेजको आयोजना तथा धरान बास्केटबल संघको संयोजनमा सम्पन्न हुन लागिरहेको कार्यक्रममा सहभागी हुन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आउने भएका छन् । शनिबार दिउँसो १२ः३० बजेदेखि...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा वडास्तरीय अन्तर वडास्तरीय फुटसल रनिङ कप टुर्नामेण्ट २०७८ आयोजना हुने भएको छ । धरान–११ स्थित मितेरी फुटसलले यस्तो खालको टुर्नामेण्टको आयोजना गर्न लागेको हो । चैत २० गतेदेखि...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः स्काउटिङको क्षेत्रमा योगदान गर्दै आएको न्यू भिजन ओपन क्रिउले दुईदिने प्रयोगात्मक क्याम्पको आयोजना गरेको छ । ‘शारीरिक, मानसिक एवम् सामाजिक सन्तुलनका लागि एनभिओसी क्याम्प’ भन्ने मूल नाराका साथ सुनसरीको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः यही चैत्र १५ गतेदेखि शुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएको छ । प्रतियोगिता आयोजनाको अन्तिम तयारीमा रहेको आयोजक धरान...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको उपाधि धरान–१५ ले जितेको छ । शनिबार धरान रङ्गशालामा भएको फाइनल खेलमा वडा नं. ११ लाई २–० गोल अन्तरले पराजित गर्दै...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको ११ नं. वडा फाइनलमा प्रवेश गरेको छ । बिहीबार धरान रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा १३ नं. वडालाई टाइब्रेकरमा पराजित...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा धरान–१९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः छैटौं टुवोर्ग हराइजन राष्ट्रिय बास्केटबल कप धरानमा शुरु भएको छ । धरान-१७ स्थित श्री घोपा माविको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । क्लबका अध्यक्ष बसन्त राईको अध्यक्षतामा भएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका राष्ट्रपति कप जित्ने खेलाडीलाई सम्मान गरिएको छ । विजयी भएका खेलाडीहरुलाई शनिबार सुनसरीको अमाह तालमा सम्मान गरिएको हो । विजयी खेलाडीहरुलाई विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झा,...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः काठमाडौदेखि धनकुटासम्मको पाँच सय किलोमिटर एकल म्याराथन दौडको लक्ष्य लिएर दौडेर शुक्रबार धरान आइपुगेका छन् । गत फागुन ३० गते बिहान काठमाडौको दशरथ रंगशालाबाट दौडेको डेबिडले शुक्रबार आइपुग्दा ५१...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१६ स्थित सियोन स्कुलमा खेलकुद सप्ताह २०७८ कार्यक्रम आयोजना भएको छ । मङ्गलबार खेलकुद सप्ताह कार्यक्रमको समापन भएको छ । समापन कार्यक्रममा खेलकुदमा जित्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छोडेयता पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दुई क्लब फेरिसके । च्याम्पियन्स लिग जित्नकै लागि उनी इटालियन क्लब युभेन्ट्स गए । त्यहाँ उनको च्याम्पियन्स...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धचर्चित धाविका मिरा राईको जन्मगाउँमा ट्रेल रेसको तयारी धरानः चर्चित अल्ट्रा रेस धाविका मिरा राई जन्मगाउँमा पाँचौ भोजपुर ट्रेल रेसको तयारी थालिएको छ । उनको जन्मगाउँ भोजपुरमा आयोजक मिरा राई फाउण्डेशनले...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ । आइतबार धरान–१० पुतली लाइनस्थित कफी पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः इंग्लिस प्रिमियर लिग फुटबलामा म्यानचेस्टर युनाइटेडले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डाको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। टोटनह्यामका लागि ह्यारी केनले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend