Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

बिर्तामोडः झापाको हल्दीबारी गाउँपालिका–४ का ३३ वर्षीय रामबहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी शुक्रबार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति १० बजेको समयमा भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेको को२५प२५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुङ्गा: ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

पथरीः मोरङको पथरीमा २५ केजी आलो मासु बरामद गरिएको छ । शनिश्चरे–१ स्थित मनकामना सामुदायिक वन क्षेत्र नजिकै वन्यजन्तु चित्तलको २५ किलो आलो मासु पथरी प्रहरीले बरामद गरेको हो । इलाका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः उदयपुरमा शुक्रबार (आज) देखि निषेधाज्ञा लागू हुने भएको छ । वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उदयपुरका प्रमुख...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

जीप खस्दा यो बाटो कालोपत्रे भइसकेको थिएन । धरानः पूर्वमा धेरैलाई थाहा छ, त्यो अक्करको डरलाग्दो भीर । थाहा नभए, नदेखेपनि सुनेकोचाहिँ पक्कै हुनुपर्छ । अक्करको भीरबाटै पनि धेरै भरिया...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

विराटनगरः मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले स्थानीय प्रशासन ऐन...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० वर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाइ ३६ वर्षीय खुशीलाल चौधरीको मृत्यु भएको छ । गत २० गते राति ८ बजेको समयमा सामान्य विषयलाई लिएर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटा- कोरोना संक्रमण तीव्र भएपछि स्थानीय प्रशासनले बुधबार मध्य रातिदेखि धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) धनकुटाको बुधबार साँझ बसेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः चर्को ब्याजदर असुल्ने एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले एक्सन लिएको छ । एक्सन लिएपछि चर्को ब्याजदर समेत घटाएको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी घरकर्जाको ब्याजदर...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विवाहमा जानुछ भन्दै हिँडेकी महिला मृत भेटिएकी छिन् । शनिबार दिउँसो उनी फार्मबाट विवाहमा जानुछ भन्दै उनी घरबाट निस्किएकी थिइन् । रतुवामाई नगरपालिका–४ भद्र चोकस्थित मकैबारीमा एक महिला मृत...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङ: करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० वर्षीय छोरा टिहाङ राईको वडा नं ८ मा करेन्ट लागेर मृत्यु भएको हो । बुधबार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले अबदेखि कोरोनाका बिरामीलाई अक्सिजनको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । धरानका मेयर तिलक राई, प्रतिष्ठानका पदाधिकारी, प्रशासन प्रमुख, राजनीतिक दल सम्मिलित...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान-१२ का संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनी दीर्घरोगी थिए । उनमा गत १९ गते...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend