धरानः निषेधाज्ञाको समयमा ग्यास अभाव हुन् नदिने भन्दै आयल निगमले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । निगमले पर्याप्त मात्रामा ग्यास आयात गरिरहेकोले उपभोक्तालाई चिन्ता मुक्त रहन आग्रह गरेको हो...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राई अनुगमनमा निस्किएका छन् । दक्षिणको सीमाना सर्दुखोला छेऊले छुटयाउने सीमाना अतिक्रमण भएको पाइएकोले अनुगमन गरिएको उनले जानकारी दिए । ‘बराहक्षेत्रको सीमाना सर्दुखोलाले छुटयाउँछ, बराहक्षेत्रका...
सोलुखुम्बः सोताङ गाउँपालिका–१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय...
भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–७ का २९ वर्षीय रुद्रबहादुर न्यौपाने अरुण नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिबार दिउँसो षडानन्द नगरपालिका–६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक...
चुहाडेमा पनि युवा समातिए धरानः धनकुटा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–७ बाट धरान उपमहानगरपालिका–१९ का २३ वर्षीय भीमराज लिम्बू एभिल ४४ एम्पुल,...
ओखलढुंगाः चम्पादेवी गाँगपालिका–३ सिल्खुबेसीस्थित वर्षाका कारणबाट आएको पहिरोबाट ७ वटा चौपायाहरुको पुरिएर मृत्यु मरेका छन् । यस्तै, पहिरोमा ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दिउँसो...
विराटनगरः मोरङ ग्रामथान-५ बस्ने ३५ वर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । शनिबार दिउँसो पौने १ बजे ग्रामथान-२ स्थितमा को१क ३३४५ नम्बरको टिपरले को२९प ४१७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...
धरानः इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको...
धरानः धरान प्रहरीले निषेधाज्ञाको पहिलोदिन निषेधाज्ञा उल्लंघन गर्ने टेम्पो, मोटरसाइकललाई सम्झाइबुझाइ पठाएको पाइएको छ । वडा प्रहरी कार्यालय धरानका सई पूर्णबहादुर जोशीले १५० भन्दा बढी मोटरसाइकल र टेम्पो नियन्त्रणमा लिँदै...
धरानः चटयाङ लागेर एकजनाको मृत्यु भएको छ । सुनसरीको गढीगाउँपालिका–२ का ६० वर्षीय रघुनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएपी नरेन्द्रकुमार कार्कीले बिहानै...
धरानः हङकङमा चार वर्ष अगाडि आफ्नी प्रेमिकालाई छुरा प्रहार गरी हत्या गर्ने एक इन्जिनियरलाई आजीवन जेल सजाय सुनाइएको छ। सन् २०१७ मा २६ वर्षका केनी एनजी यान–किनले प्रेमिका २० वर्षकी...
सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिका–७ का ६३ वर्षीय वीरबहादुर राईको कुटपिटबाट मृत्यु भएको छ । बैशाख १० गते राति १० बजेको समयमा स्थानीय ४६ वर्षीय शन्तुराज राई र वीरबहादुर राईबीच सामान्य...
धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको बिजुलीको तार नै चुनौती बनिरहेको अवस्था छ । स्मार्ट बन्ने हल्ला...
धरानः निषेधाज्ञाको पहिलो दिन आज (शनिबार) औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख...
धरानः धरान ११ बजेसम्म खुल्लै थियो । बजार, यातायात साथै मानिसको पनि चहलपहल थियो तर ११ बजेपछि प्रहरी आएर सिटी फुकेपछि व्यवसायीले सटर तान्न थालेका थिए । इलाका प्रहरी कार्यालय...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend