धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित संक्रमितलाई अस्पतालले बेवास्ता गरेको संक्रमितले गुनासो गर्न थालेका छन् । अस्पतालको ‘आइसोलेसन’ कक्षमा उपचारार्थ धरानकी संक्रमितले आफूलाई अस्पतालले कुनै किसिमको हेरचाह...
धरानः संखुवासभाको चैनपुरबाट ६ दिन पैदल हिँडेर धरान आइपुगेका एक यात्रुको बास धरानको चिहानघारीमा बास परेको छ । संखुवासभा चैनपुरका उदयराज त्रितालको चिहानघारीमा अलपत्र अवस्थामा भेटिएको स्थानीयबासीले बताएका छन् ।...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २४ जना कोरोना भाइरस संक्रमितको अवस्था सामान्य रहेको छ । धरानका र झापाका कोरोना संक्रमितहरूको धरानमा उपचार भइरहेको छ । झापाको कचनकवलका...
झापाः झापाको बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रित लागूऔषध ब्राउसुगरसहित दुईजना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी...
धरानः कोरोना जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा पनि विकास निर्माणका कामले निरन्तरता पाइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि...
धरानः तत्कालीन संघिय समाजवादी पार्टीका युवा नेता श्री सुब्बा नाबालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले उनलाई बिहीबाबर बालिका बलात्कारको आरोपमा समातेको हो । इलाका प्रहरी कार्यालय...
विराटनगरः विराटनगर महानगरपालिका–१४ जतुवाका सत्यराम चौहानको हत्यामा छोराहरुको संलग्ना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बेलुका चौहानको शव उनकै घरभित्र कोठामा गाडेको अवस्थामा फेला...
दिलकुमार लिम्बू ताप्लेजुङः ताप्लेजुङको सिरिजंघा गाउँपालिका बुरुम्खिम गाउँमा भएको झगडा मिलाएर प्रहरी चौकी फर्कदै गर्दा प्रहरी इञ्चार्जको बाटोमै मृत्यु छ । गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदै गरेका ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा...
धरानः धरानमा कोरोना संक्रमित महिला रहेको शिवधारा क्षेत्रलाई सिल गरिएको छ । शिवधारामा रहेकी उनी अहिले कहीपनि नगएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले...
धरानः धरानमा एक महिलामा कोरोना संक्रमण भएको छ । धरान-१३ की ५१ वर्षीया एक महिलामा जाँचको क्रममा रिपोर्ट पोजेटिभ आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सकले पुष्टि गरेका छन् । मंगलबार...
इलामः इलाम देउमाई–६ शान्तिडाँडा बस्ने २५ वर्षीया सुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन् । खाना खाएर घरमा बुबासँग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी विषयमा विवाद हुन...
धरानः धरानमा आज बुधबार घर बाहिर अनावश्यकरुपमा हिँडडुल गर्ने १२ जनाभन्दा बढी पक्राउ परेका छन् । अहिले भानुचोक सुनसानझैं छ भने अन्य स्थानमा केही मानिस बाहिर निस्किएका थिए । इलाका...
धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको बिजुलीको तार नै चुनौती बनिरहेको अवस्था छ । स्मार्ट बन्ने हल्ला...
धरानः धरानको खोलामा इटहरीले दोहन गरेपछि धरान उपमहानगरपालिका ‘एक्सन’ मा उत्रिएको छ । धरानतर्फ रहेको सेहरा खोलामा अवैध उत्खनन गर्दै ठेकेदारले नदीजन्य सामग्री दोहन गर्दै लगेपछि उपमहानगरपालिकाको टिम एक्सनमा उत्रिएको...
धरानः अहिले पनि धरानेहरूको नियति नै बनेको छ खानेपानी समस्या । खानेपानी संस्थान र खानेपानी बोर्डको जुहारीले धरानमा खानेपानी ‘पर्खी बसें आउला पानी’ भन्ने अवस्था नै छ । अहिले पनि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend