Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः बराहक्षेत्र–४ मा आपसी विवाद हुँदा एकजनाको हत्या भएको छ । चुरोटको विषयमा सामान्य विवाद बढ्दै जाँदा बन्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बराहक्षेत्रः सुनसरीको बराहक्षेत्रमा बाँसको झ्याङमा दुई बोरा गाँजा फेला परेको छ । बराहक्षेत्र–९ २६ पाइवनजिक रहेको बाँसको झ्याङमा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लुकाइछिपाइ राखेको २ बोरा...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। मेची राजमार्ग अन्तरगत इलामको सुर्योदय नगरपालिका ७ सुकेपोखरीमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न.१–०१–००१ च...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित रहेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ वर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुमः तेह्रथुमको लालीगुँरास नगरपालिका-९ स्थितबाट चोरीमा संलग्न एकजनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ घर बताउने ३५ वर्षीय रोशन...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्तको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा पक्राउ परेका केराबारी गाउँपालिका-२, मोरङका ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको हो । बिहीबार सरकारी वकिल कार्यालय मोरङ...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीमा ट्रिपरको ठक्करले महिलाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा इटहरी–२० की ५८ वर्षीया कृष्णकुमारी खवास रहेकी छिन् । बिहीबार...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्दै नबसी स्थगित भएको छ । वडाध्यक्ष साथै कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । ‘२ बजेदेखि...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका-१ को भित्री सडक खण्डबाट म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-११ की ठूलीचन्द्रकला कोयी राईले वृद्धाश्रमका लागि सहयोग गरेकी छिन् । विदेशी भूमि इजरायलमा कार्यरत् उनले इटहरीको पकलीस्थित राम जानकी शान्ति वृद्धाश्रममा सहयोग गरेकी हुन् । अहिले विभिन्न...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अबदेखि साढे सात (७ः०३०) बजेदेखि नै ओपिडी टिकट काउण्ट खुल्ने भएको छ । सहप्रवक्ता डा. चुरामणी पोखरेलले एक सूचना जारी गर्दै यसअघि ओपिडी...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः झापाको मेचीनगर नगरपालिका–६ बाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितबाट एकजना लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको हरिनगरा गाउँपालिका–४ स्थितबाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ वर्षीय ओमप्रकाश पाल रहेका छन् । विशेष सूचनाको आधारमा...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः गत वैशाख ३० गते सम्पन्न निर्वाचनपछि धरान उपमहानगरपालिका कार्यपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । मेयर, उपमेयर साथै जनप्रतिनिधि सम्मिलित बैठक केही निर्णय सार्वजनिक गर्दै सम्पन्न भएको छ ।...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

खोटाङ: सामान्य वादविवादका क्रममा धकेलेर लडाउँदा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा का २९ वर्षीय मनकुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउँदा सोही ठाउँका ६९ वर्षीय...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend