पाँचथर: प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर करिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने...
विराटनगरः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी जवानको हत्या घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका स्थानीय शिक्षकलाई आफैंले कारबाही गर्न पाउनु पर्ने माग गर्दै...
लेटाङः लेटाङ क्षेत्रमा कफ्यु आदेश जारी भएको छ । सोमबार बिहानदेखि लेटाङ क्षेत्रमा कफ्र्यु आदेश जारी भएको हो । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालद्वारा जारी कफ्र्यु आदेशमा लेटाङ...
धरानः यौन दुव्र्यवहार आरोपी शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी, स्थानीयबासी र विद्यार्थीबीचको झडपमा एकजना महिला प्रहरीको मृत्यु भएको छ । यौन दुव्र्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा...
लेटाङः मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच झडप भएको छ । लेटाङ–५ मा पर्ने शिक्षा विकास माविमा आइतबार झडप भएको हो । आइतबार दिनभरझैं सो विद्यालय झडपका कारण तनावग्रस्त बनेको...
धरानः धरान-१९ चौकीबारीस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पर्ने (बीपी प्रतिष्ठानको ठीक पछाडि) झाडीमा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर हेमराज ओलीका अनुसार ती...
धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिवविरुद्ध मुद्दा दायर गरेका छन् । आयोगले सुनसरीको साविक बराहक्षेत्र गाविस वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका...
बराहक्षेत्रः गत चैत ४ गते सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका–६ का १८ वर्षीय प्रेमकुमार पाण्डे मृत फेला परेका छन् । गत चैत्र ४ गते दिउँसो...
चतराः बराहक्षेत्र नगरपालिकापा-१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । शनिबार साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा...
धरानः धरान-१९ चौकीबारीस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पर्ने (बीपी प्रतिष्ठानको ठीक पछाडि) झाडीमा एकजना पुरुष मृत भेटिएका छन् । वन क्षेत्रमा रूखमा झुण्डिएको अवस्थामा एकजना पुरुष फेला परेको इलाका प्रहरी...
सुनसरीः सुनसरीमा डुबेर दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–५ शान्ति टोलस्थित सुकुमारी खोलाको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६८ वर्षीय नेत्र भण्डारी रहेका...
संखुवासभाः संखुवासभाको चैनपुर-११ गहतेस्थित कोशी राजमार्ग पक्की सडक खण्डमा ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चैनपुर-३ पोखरी बस्ने वर्ष २४ को बिनाहाङ लिम्बूको मृत्यु भएको...
धरानः धरानमा होलीको उल्लास छाएको छ । अघिल्लोपटक कोरोना महामारीको त्रासकै कारण अधिकांशले होली खेलेनन् । बिहानैदेखि युवायुवती वृद्धवृद्धा होलीको उल्लासमा झुमिरहे । यसपटक दिल खोलेर होलीमा रमाउन पाएको धरान–१५...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड-५ का ४० वर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति राउतले घरायसी विवाद...
धरानः भोलि धरानलगायत तराईका जिल्लामा रङ्गहरुको पर्व होली पर्व मनाइँदैछ । उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होलीमा अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले कडाइ गर्ने भएको छ । इलाका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend