सुनसरीः सुनसरीका एक युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक इटहरी-१९ खनारका २२ वर्षीय अनिष कार्कीको उपचारका क्रममा मृत्यु...
संखुवासभाः संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी टिएमजे क्षेत्र अहिले लालिगुराँसले राताम्मे भएकाे छ । चैत, वैशाखमा फुल्ने लालीगुराँस केही समयदेखि माघ, फागुनदेखि नै फुले पनि अहिलेसम्मै तीनजुरे...
धरानः धरानको सुकुम्बासी समस्यामा २०७२ सालको मापदण्डको विरोध भइरहेको बेला मेयर तिलक राईले ७२ सालपछि बसोबास गरेका सुकुम्बासीहरुले भरेको फारम पनि स्वीकार गरिएको बताएका छन् । राष्ट्रिय भूमि आयोगले धरानमा...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत् डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश...
ताप्लेजुङ: फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा । यो दृष्य...
धरानः सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा दिउँसो को३१प ५३९६ नम्बरको मोटरसकल आफै अनियन्त्रित दुर्घटना हुँदा घाइते भएका...
ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति परेको चट्याङ लागेर ताप्लेजुङको सिरीजंघा गाउँपालिका-२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आम्वेगुदिनको...
सुनसरीः इटटहरीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान ५ः१० बजे इटहरी-१८ स्थित कान्छचोक–चतरा सडक खण्डमा भएको दुर्घटनामा इटहरी १८ बस्ने ६० वर्षीय मेहरुन खातुनको मृत्यु...
विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टर विजय यादव शनिबार बिहान मृत फेला परेका छन् । शुक्रबार दिनभर स्वास्थ्य शिविरमा खटेका उनी बिहान मृत फेला परेका हुन् । डाक्टर विजय...
धरानः धरानका पेट्रोल पम्पहरुमा पेट्रोल अभाव भएको पाइएको छ । धरानका सबै पम्पहरुमा सूचना टाँसिन थालिएको छ ‘पेट्रोल छैन’ भनेर । पम्पहरुमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएपछि पम्पअगाडि नै बोतलमा...
धरानः धरान–८ को भोटेपुलनजिकै दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । बसको ठक्करले मोटरसाइकल चालक धरान–११ का २५ वर्षीय मोहन राई गम्भीर घाइते बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान...
इलाम: रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा शुक्रबार रुखले लागेर एक जनाको मृत्यु भएको छ। काट्दै गरेको रुखले लागेर इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको...
धरानः इटहरीमा बम विष्फोटनको घटनामा संलग्न मुख्य योजनाकारसहित चारजना पक्राउपछि सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२ बस्ने वर्ष २० को रविन...
विराटनगर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् । विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै...
विराटनगरः प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी–४ का ४० वर्षीय राजेन्द्र केसी र झापाको कन्काई नगरपालिका–३ का ३० वर्षीय अरुण प्रधान रहेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend