Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१३ सुगम टोलको फूलबासा खोलामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मानबहादुर बराइली रहेका छन् । बराइलीले आफ्नै घरबाट बिजुलीको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको चिज बल्स र चाउचाउ उद्योग मनसा थाई फुड्स प्रालिमा शनिबार बिहान ठूलो आगलागी भएको छ। मेचीनगर नगरपालिका(१४ दुवागढीमा रहेको उद्योगमा बिहान ४ बजेदेखि आगलागी भएको हो। उद्योग सञ्चालक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज शनिबार भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–१ वालुङ जोड्ने अरुण नदीमा बनाइएको बेलिब्रिज भाँचिएको हो । मकालु–५ को नुम...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

दमक : झापाको दमक–८ स्थित त्रिगंगा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ। दमक–८ निवासी ५२ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङको जहदा गाउँपालिका ४ रामचौकस्थित लोहन्द्रा पुलमुनि खोलामा घाइते भेटिएका साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय राजेश ऋषिदेव रहेका छन् । ऋषिदेव घाइते अवस्थामा रहेको जानकारी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको चीनगर-१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका–१६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१६ का २४ वर्षीय प्रबिण भुजेल रहेका छन् । सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट सादा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको कमल गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी–८ का ४१ वर्षीय नरबहादुर गहतराज रहेका छन । पूर्वतर्फ जाँदै गरेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान–१६ स्थित वडा कार्यालयमा बालबालिकालाई भिटामिन ए खुवाउन आइपुगेका स्थानीय । फाइल तस्वीरः हाम्रो कोशी आवाज धरान–१४ मा गत आइतबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन नै उद्घाटन भयो । त्यहाँ ४५...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः बराहक्षेत्रमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–२ पुर्नबासका उज्ज्वल लुइँटेल रहेको प्रहरीले जनाएको छ । बाख्रालाई घाँस काट्न भनेर आदर्श सामुदायिक वन...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुर: त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । १९ जना घाइते भएका छन् । रातापानीबाट बिहेको जन्ती लिएर जाँदै...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१४ का योमनी दाहालले घर बनाएको धेरै महिना भइसकेको छ तर उनले बिजुली बाल्न पाएका छैनन् । उनले हाम्रो कोशी आवाज डटकमसँगको सम्पर्कमा भने, ‘होइन के कारणले मिटर नआएको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः मोरङको पथरीमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा प्रहरी हवल्दार वसन्त बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापामा एक महिलाको दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका बस्ने ५३ वर्षीया हिमादेवी दाहाल रहेकी छिन् । उनलाई ट्रकले किचेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय झापाका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend