धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेस्थित निर्माणाधीन बहुसांस्कृतिक सङ्ग्रहालय लथालिङ्ग अवस्थामा काम रोकिएको छ । निर्माण थालिएको तीन वर्ष हुँदासमेत बजेट अभाव भएपछि सङ्ग्रहालय निर्माणको काम रोकिएको हो । सङ्ग्रहालय निर्माणका...
सुनसरीः इटहरीको गोरखा डिपार्टमेन्टलअगाडि रोकिराखेको मोटरसाइकल चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ बस्ने वर्ष २१ को सुशान्त चौधरी, वर्ष ३७ को बुद्धिमान श्रेष्ठ र...
धरानः ललितपुरको धापाखेलमा गाडिएको अवस्थामा एउटा शव बरामद भएको छ । ललितपुरको गोदावरी नगरपालिका-१२ धापाखेलमा खाल्डो खनेर पुरिएको अवस्थामा शव भेटिएको हो । मोरङमा दुई जनाको शव भेटिएकोबारे थप अनुसन्धान...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेको...
पाँचथर: लेक लागेर एकजनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर बिहीबार बिहान ३ बजे मृत्यु भएको हो । भाइ विक्रम...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल...
धरानः झापाको मेची नगरस्थित काकडभिट्टामा भीषण आगलागी भएको छ । केही बेरअघिबाट सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको छैन । जुत्ता उद्योग (एसएस फुटवेयर) मा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र...
धरानः गत माघ १४ मा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्यो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको...
उदयपुरः उदयपुरको गाईघाटमा गएराति दुई सवारी साधनमा आगजनी गरिएको छ। त्रियुगा नगरपालिका- ११ गाईघाटमा पार्किङ गरिराखेको प्रदेश १-२–००२ च ४३८५ नम्बरको स्कारपियो र स३प २२८३ नम्बरको मोटरसाइकलमा आगजनी भएको हो...
विराटनगरः बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका५ बाँसबारीबाट १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको हो । ५३...
उदयपुरः उदयपुरको कटारी नगरपालिका–३, हडियामा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय ७० वर्षीय बिनिलाल दनुवारको मृत्यु भएको हो । बुधबार बेलुका करिब साढे ७ बजे...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का २७ वर्षीय बमबहादुर लेप्चा रहेका छन् । बुधबार बिहान १० बजे...
खोटाङ: ट्र्याक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ। रावाबेंसी गाउँपालिका-५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा बुधबार सोही ठाउँका १३ वर्षीय...
ताप्लेजुङ : मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरिन्। आधा उमेर गइसकेपछि मात्र उनले गाडी देख्न पाइन्। जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेकी थिइन्। अहिले...
धनकुटामा भएको दुर्घटनामा पल्टिएको अटो । धरानः धरानका एक व्यक्तिको दुर्घटनामा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend