धरानः धरान–११ स्थित न्यू पशुपति चोकमा आगलागी भएको छ । धरान–११ निवासी सुरेश दासको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । आगलागी अहिले पूर्णरुपमा...
ओखलढुंगाः ओखलढुंगाको मोलुङ गाउँपालिका–४ स्थित भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ–४ घले गाउँका इन्द्र सुनुवारकी श्रीमती ३८ वर्षीया मिना सुनुवार रहेकी छिन् । गुठी पाताल...
धरानः सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका–८ स्थित कोशी लोकमार्गमा...
धरानः धरान–५ बाट प्रतिबन्धित औषधिसहित एकजनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान–५ का २८ वर्षीय सुवास राई रहेका छन् । शुक्रबार राति ११ बजे औषधि बेचबिखन भइरहेको छ...
विराटनगरः प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं...
धरानः मोरङको उर्लाबारीमा स्कुल बसको ठक्करले एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका ३ बस्ने वर्ष ५६ को भक्तबहादुर श्रेष्ठ रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी...
उदयपुरः उदयपुर प्रहरीले ठूलो परिणामको लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारीधनी तथा चालक बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, वडानं ७ का २९ वर्षीय मनोज...
धरानः धरानमा बुधबार साँझ धरान–४ स्थित कोशी राजमार्गको धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल क्षेत्रमा भेटिएको शवको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । पहिचान खुल्न नसकेपछि प्रहरीले अपिलसमेत गरेको...
विराटनगरः इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूहमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोजकुमार चौधरी माघ...
धरानः सुनसरीको धरान उपमहानगरपालिका–४ नौकिलो छेऊमा एक पुरुषको पुरै शरीरको भाग फेला परेको छ । बुधबार टाउको र दाहिने खुट्टा जेब्रामा प्याक गरिएको अवस्थामा फेला परेको र बिहीबार पुरै शरीरका...
बिर्तामोडः माछा पोखरीमा डुबेर शिवसताक्षी नगरपालिका-४ का ४९ वर्षीय सञ्चरिया ताजपुरियाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार बुधवार साँझ घर नजिकै रहेको माछा पोखरीमा डुबेको...
धरानः धरान–४ नौ किलोमिटर माथि फेरि अर्को जेब्राझोलामा पुरुषको शरीरका अन्य भाग फेला परेको छ । सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालका अनुसार फेरि उस्तै झोलामा शरीरका अन्य...
सुनसरीः सुनसरीको बर्जु गाउँपालिका–१ मा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति साढे ९ बजेको समयमा बर्जु गाउँपालिका–१ बुक्डरीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कनको लागि बाटो खुलेको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्राडा गौरीशंकर शाह, शिक्षाध्यक्ष प्राडा गुरु खनाल सहितलाई काममा...
धरानः धरान-४ स्थित ९ किलोमिटर भन्ने स्थान (भेडेटार जाने बाटो) मा एकजना पुरुषको टाउको र खुट्टा फेला परेको छ । जेब्रा झोलामा खुट्टा र टाउको हालेको अवस्थामा भेटिएको प्रहरीले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend