Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
देशको समाचार

धरानः एसइई परीक्षाको परीक्षाफल ढिलो आउने भएको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्तांक आइपुगेको बताए । ‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपालमा पछिल्लो २४ घण्टामा १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना सरुंक्रमितको कुल संख्या १८ हजार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ । गत वर्ष ११ चैतबाट जारी भएको लकडाउन आज रातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । आमनागरिकमा परेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आउँदो भदौ १ गतेदेखि सबै प्रकारका गाडी चलाउन पाइने भएको छ । मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको मापदण्ड पालना गरेर भदौ एक गतेदेखि सबै प्रकारका लामो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री युवराज खतिवडाले पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार भएका छन् । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपालमा सोमबारसम्म १७ हजार ८ सय ४४ जना संक्रमित पुग्दा ११ हजार ८ सय ६८ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निको भई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बेलायत (रासस): गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ। यो महामारीबाट निकै प्राभावित भएका देशहरूमध्ये बेलायत पनि एक हो। अहिले भने...

  • ६ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

धरानः आज र भोलि बाढी पहिरोको जोखिम धेरै भएकाले तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारको निर्णयअनुसार सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिदेखि यातायात सञ्चालन गर्न तयार...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

चीनको वुहानबाट शुरु विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासले विश्व आतङ्कित भइरहेका बेला नेपालमा समेत फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको थियो । जब...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

काठमाडौंः व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । काठमाडौंस्थित महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न जिल्लाका व्यक्तिहरूले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । झापाको दमक नगरपालिका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend