Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
देशको समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः फेरि वर्षा सक्रिय हुने भएको छ । केही कम हुँदै गएको वर्षा साउन ४ गते रातिदेखि फेरि बढ्ने सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौंः स्थानीय तहका जनप्रतिनिधिमा सुविधाभोगी चरित्र र आर्थिक लोभ मौलाउँदै गएको देखिएको छ । महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनले स्थानीय तहका जनप्रतिनिधिको सुविधाभोगी चरित्र र उनीहरुको लोभलालचको उजागर गरेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः निजी विद्यालय सञ्चालकहरूले बिहीवारदेखि अनलाइनका माध्यमबाट हुँदै आएको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि लाखौं विद्यार्थीको पढाइ अन्यौलमा परेको अभिभावकहरूले बताएका छन् । निजी विद्यालयले चाहिँ ‘आर्थिक समस्याका कारण विद्यालय...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गोर्खा सैनिकले भत्ता नपाउने भएपछि निर्णय सच्याउने गेसोले माग गरेको छ । नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्तिभरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेपछि गोरखा भुतपुर्व...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरू हुन्छ लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । आज साउने संक्रान्ति...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः निजी स्कुलहरुले भोलि साउन १ गतेबाट शिक्षण सिकाइका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने भएका छन् । निजी स्कुलका सञ्चालकहरुको छाता संगठनहरु निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः कोभिड–१९ का कारण नेपालमा ८१ प्रतिशत व्यवसाय बन्द भएको छ । नेपालमा चैत ११ पछि असार २ गतेसम्म गरेको एक अध्ययनले ८१ प्रतिशत व्यवसाय बन्द भएको जनाएको हो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २५ प्रयोगशालामा गरिएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौं (रासस): सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा उनले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः लगातारको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण तराई र पहाडका विभिन्न जिल्ला प्रभावित भएका छन् । सयौं मानिस घरबारविहीन भएका छन् । बाढी, पहिरो प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण बढ्ने...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सप्तरी (रासस) भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

काठमाडौंः नेपालमा सोमबारसम्म १६,९४५ संक्रमित पुगेका छन् । सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका हुन्...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend