१०० दिनमा प्रायः कामको मूल्याङ्कन गर्ने गरिन्छ तर मेयर साम्पाङले भने १०० दिन नपुगी आशा जगाइसकेका छन् । निर्वाचित बनेको लगभग दुई महिना नपुग्दै उनको चर्चा जति छ, त्यति...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले फेसबुकमा स्टाटस लेखिरहन्छन् । उनी कहिले कर्मचारीलाई विदाइ गर्ने भन्दै, कहिले सचेतनामूलक स्टाटस लेखिरहन्छन् । उनले मिडियामार्फत् भन्ने पनि गरेका छन्– मैले...
धरानः धरानको इडेन एकेडेमी कन्सल्टेन्सी प्रालिले एसइई स्टेट–१ सिङ्गीङङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ का बिजेताहरुलाई सम्मान गरेको छ । एकेडेमीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बिजेताहरुलाई सम्मान गरिएको...
धरानः विदेशमा बसी धरानमा सहयोग गर्नेहरु बढ्दै गएका छन् । यसैबीच हङकङमा कार्यरत धरान–१८ निवासी सविन नेवाहाङ राई र उनकी श्रीमती सुजाता वान्तवा राईले डस्विन र खानेपानीका लागि पाइप सहयोग...
धरानः धरानमा हाइकिङ गीत सार्वजनिक भएको छ । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ) ले सो गीत सार्वजनिक गरेका छन् । मेयरकै समेत स्वर भरिएको गीत हाइकिङमा...
धरानः धरानको सर्दु खोलाको बगर छेऊमा अहिले खानेपानीका लागि इन्टेक निर्माण कार्य भइरहेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा पकुवा, निशाने खोलाको प्रोजेक्ट सकिएपछि अहिले सर्दु खोलामा...
धरानः गुडिरहेको स्कुटीमा रुख ढलेर किच्दा धरानका एक युवाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा घुम्न निस्किएका युवाको सिसौको रुख अचानक ढलेर गुडिरहेको स्कुटीमा लाग्दा स्कुटी चालक सवार...
धरानः भारतीय भूपु सैनिक देशकुमार राई ले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको गतिविधि नियालिरहेको बताउँछन् । उनको कार्यशैली आफूलाई अत्यन्तै मन परेको उनी बताउँछन् । शनिबार निशाने खोलामा भूपु...
खुवाए बनाएर मिठो खाना, काटिदिए नङ, कोरिदिए कपाल धरानः विद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभागी गराउने उद्देश्यले धरानको युएन, नवोदय कलेजमा स्थापना गरिएको युएन नवोदय हेल्पिङ हयान्ड्समा आवद्ध विद्यार्थीहरुले शनिबार ज्येष्ठ नागरिकहरुलाई...
धरानः शनिबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसहित पुगेका बताउने धरान उपमहानगरपालिकाका खानेपानी बोर्डका निर्देशक राजु पोख्रेल पनि उत्साहित थिए । उनी फोनमा कुराकानी गरिरहेका थिए– हैट आज त...
धरानः शुक्रबार साँझ ५ बजे धरानको विजयपुर गीत, कवितामय बनेको छ । धरानका मेयर हर्क साम्पाङको आह्वानमा धरान–१४ स्थित विजयपुर चोकैमा लागूऔषध सचेतना कार्यक्रम थियो । कार्यक्रममा मेयर साम्पाङबारे लेखिएका...
धरानः नेपाली कांग्रेस धरान उपमहानगर समितिले ज्ञापनपत्र बुझाएको छ । कांग्रेसले इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानका कार्यालय प्रमुखलाई भेटी ज्ञापनपत्र बुझाएको हो । सुन्दर, शान्त र...
धरानः धरानमा प्रहरीले सातजनालाई पक्राउ गरेपछि सार्वजनिक गरेको छ । लुटपाट, गुण्डागर्दी साथै हतियार प्रहार गरी फरार रहेका ७ जनालाई सार्वजनिक गरेको हो । डिएसपी बुद्ध श्रेष्ठका अनुसार पक्राउ पर्नेमा...
धरानः खानाको इतिहास हेर्ने हो भने देशकाल, परिस्थितिअनुसार यो निरन्तर परिमार्जित, परिवर्तन, विकास भइरहेको पाइन्छ, ‘कुकिङ’ को वर्णनमा पनि खाना भौगोलिक स्थिति, संस्कृति, आर्थिक स्थिति, समय कालअनुसार फरक फरक...
धरानः धरान-१६ स्थित युएन नवोदय कलेजमा एसइई आइडलका बिजेताहरुलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको छ । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीले आयोजना गरेको एसइई स्टेट–१ सिङ्गीङ आइडल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend