धरानः धरान-४ स्थित ९ किलोमिटर भन्ने स्थान (भेडेटार जाने बाटो) मा एकजना पुरुषको टाउको र खुट्टा फेला परेको छ । जेब्रा झोलामा खुट्टा र टाउको हालेको अवस्थामा भेटिएको प्रहरीले...
धरानः धरानमा पनि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा सत्ता गठबन्धनकै दल आन्दोलनमा उत्रिएको छ । बुधबार करिब ५ बजे ती दलहरुले धरानस्थित छाताचोकबाट भानुचोकसम्म एमसीसीको विरोधमा नारा...
धरानः धरान–१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन ७ र ८ गते स्कुलको आयोजना र धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता...
धरानः धरानमा अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार गरेको नेपाल बन्दको प्रभाव आंशिक परेको छ । बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्रमा...
धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले एमसिसीबारे व्यापक छलफल हुनुपर्ने बताएका छन् । धरानमा जनता समाजवादी पार्टीको सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय समिति गठनको अवसरमा बोल्दै उनले...
धरानः देशकै नमूनाको रुपमा रहेको उदय समुदायिक उपभोक्ता वन समितिमा रहेको काठको कर्भडहल मर्मत सम्भारका लागि धरान–१७ चतरा मार्ग निवासी पेशल थापाले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्...
धरानः नेपाली बब मार्लीको रुपमा सुपरिचित लोकगायक गंगा बरदान (मास्के) ६९ वर्षमा पुगेको उपलक्ष्यमा सङ्गीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहका बीच मङ्गलबार धरानको कोरियनमाण्डु रेस्टुरेन्टमा जन्मदिन...
धरानः धरान-१४ स्थित आइडियल बोर्डिङ स्कुलको बस दुर्घटना परेको छ । को१प ३३९९ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार दुर्घटनामा...
धरानः धरान-१४ स्थित आइडियल बोर्डिङ स्कुलको बस दुर्घटना परेको छ । बस धरान-४, बसन्तटार पत्राङ्बारी भन्ने ठाउँमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । घटनाको...
धरानः नेपाली कांग्रेस धरान १७ बुथ कार्यालयको उद्घाटन गरिएको छ । आइतबार बुथ कार्यालयको कांग्रेस प्रदेश एकका महामन्त्री उमेश थापाले उद्घाटन गरेको हो । महामन्त्री थापाले धरानमा कांग्रेसको सक्रियता बढेसँगै...
धरानः धरान रन समूहद्वारा आयोजना हुँदै आएको ‘धरान १० के रन, १० औं नेवा च्यारेटी २०७८’ फागुन २१ गते हुने भएको छ । फागुन ७ गतेदेखि आयोजना गर्ने भन्दै आयोजक...
धरानः कफीको पारखी धरानेहरुको लागि धरान–११ नारायणचौकमा सुगर एण्ड स्पाइस शनिबारदेखि खुलेको छ । माघ १९ गते ट्रयाल ओपनिङ गरेर सुरु गरिएको सुगर एण्ड स्पाइसले शनिशार भने ग्राण्ड ओपनिङ भएको...
धरानः धरान-६ पानबारीका विक्रम परियारले कक्षा-६ पनि पढेका होइनन् । तर उनको इच्छाशक्ति भने छ । त्यही इच्छाशक्तिकै कारण उनले गाडी बनाएका छन् । उनले बनाएको गाडीले अहिले सो ठाउँभरी...
धरानः धरानमा शैक्षिक संस्था आइतबार (आज) देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितिसहित पठनपाठन हुने...
धरानः धरानमा पनि भ्यालेन्टाइन डे नजिकिएसँगै पसलहरुमा प्रेमिल रङ्गले भरिएका गिफ्ट आदिमा चमक थपिएको छ । पसलहरुमा रातो गुलाफको फूल, गिफ्ट आइटमले आकर्षितरुपमा सजाइएको पाइएको छ । अहिले सपिङ सेन्टर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend