Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः निजी विद्यालयका सञ्चालकहरूको छाता सङ्गठन प्याब्सन सुनसरीको अध्यक्षमा धरानका अनुप योञ्जन चुनिएका छन् । शनिबार सम्पन्न अधिवेशनले उनी तीन वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । उनी यसअघि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-८ स्थित इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पसमा पूर्वाञ्चलकै ठूलो र ऐतिहासिक प्राविधिक कार्यक्रम ‘एसीइएस टेक फेष्ट ४.०’ आयोजना हुने भएको छ । क्याम्पसभित्र रहेको एशोसिएसन अफ कम्प्युटर इन्जिनियरिङ स्टुडेण्टस...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास गर्ने हेतुले स्थानीय सरकार धरान उपमहानगरपालिकाद्वारा २०७४ सालमा गठित धरान प्रज्ञा-प्रतिष्ठानले धरानको भाषा, साहित्य, कला (सङ्गीत, नाट्य, नृत्य...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन कलेजमा बिबिएस प्रथम वर्षको लागि पहिलो प्रवेश परीक्षा सकिएको छ । प्रदेश प्रथमदेखि नेपाल टपसम्म ल्याउन सफल कलेजमा पहिलो प्रवेश परीक्षामा १ सय १ जना विद्यार्थीहरुले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१२ स्थित एम्स एकेडेमीको कक्षा-१२ विज्ञान सङ्कायमा अध्ययनरत् छात्र ज्ञानेन्द्र खड्काको परिवारलाई सहयोग गरिएको छ । धरान–१२ स्थित नेशनल मल्टिपल कलेज र एम्स एकेडेमीका विद्यार्थी र शिक्षकहरुले आर्थिक सङ्कलन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका कक्षा–११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई कक्षा–१२ का विद्यार्थीहरुलेले शुक्रबार स्वागत गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः चर्चित ब्याण्ड रविन एण्ड द न्यू रेभुलेसन ब्याण्डले पुस ३ अर्थात् भोलि शनिबार धरानमा आयोजना हुने ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिने भएका छन् । उनीहरुको टोली...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानबाट एकजना बालकको उद्दार गरिएको छ । सडकमा आउन बाध्य बालकको धरानस्थित भानुचोकबाट १० वर्षीय बालकको उद्दार गरिएको हो । धरान-११ गैरी गाउँ बस्ने १० वर्षीय आयुष आचार्य सडकमा आएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा माओवादी केन्द्र १ नं. प्रदेश समितिको सचिवमा सुनसरीका अइन्द्रविक्रम बेघाले सशक्त दावेदारी गरेका छन् । माओवादी केन्द्रको प्रदेश नम्बर १ को सम्मेलन यही मंसिर २५ देखि २७ सम्म...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ सिटी स्क्यान मेसिन जडान भएको छ । २५६ स्ल्याइस क्षमताको अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन जडान गरिएसँगै प्रतिष्ठान आइपुग्ने बिरामीलाई सहज हुने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः वर्षेनी सेउती खोलाबाट बाढीले कटान भइरहने धरान–५ सुन्दरवस्तीको लागि तीनसय थान तारजाली ल्याइएको छ । सुन्दर बस्ती तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ शेर्पाले हरेक वर्ष बाढीले सताउने सो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: भनिन्छ नि विवाह देखेको होइन लेखेको हुन्छ । एउटा संयोग पनि यस्तो बन्यो कि जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनी बिहे गर्ने । नेपालमा यस्तो संयोग कमै हुने गरेको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बहुभाषिक कविता गोष्ठी हुने भएको छ । धरान उपमहानगरपालिकास्थित विभिन्न आदिवासी जनजातिका मातृभाषाहरुको संरक्षण, सम्वद्र्धन तथा मातृभाषामा साहित्यिक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप यस्तो गोष्ठी हुन लागेको हो । धरान प्रज्ञा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् । सोमबार राति ६ बजे विराटनगर महानगरपालिका–१७ मटेरुवाचोकमा धरान–१४ का ३२ वर्षीय अन्सन तामाङलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपीमध्येका धरानका एक व्यक्ति धरौटीमा छुटेका छन् । धरान-३ का ५७ वर्षीय मोहनकुमार अग्रवाल धरौटीमा छुटेका हुन् । मोरङ उर्लाबारीका सनम शाक्य...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend