Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरानमा कुकुरलाई शौच गराउन सार्वजनिकस्थलको प्रयोग गर्ने प्रवृत्ति रोकिएको छैन । सहरका बासिन्दा मर्निङवाकका लागि भन्दै सडक किनार वा सार्वजनिक ठाउँमा कुकुर लिएर निस्किएका भेटिन्छन् । तर, ती सहरिया...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः गायक प्रमोद पोर्तेलले ‘कोल्टे जिन्दगी’ नामक म्युजिक भिडियो ल्याएका छन् । प्रमोद पोर्तेल अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको कोल्टे जिन्दगी बोलको गीतमा प्रमोदकै सङ्गीत, रचना र म्युजिक कम्पोज रहेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः भोजपुरबाट धरान आउँदै गरेको एक बसमा महिला मृत भेटिएकी छिन् । धनकुटामा आइपुगेपछि उनी बसभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बुधबार करिब साढे ३ बजे उनी धनकुटाको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा यसपटकको उधौली पर्व धुमधामसाथ सम्पन्न भएको छ । धरान–१५ स्थित चुम्लुङ हीममा आयोजित कार्यक्रममा प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाङफेले सहभागीहरुसँग धान नाचेपछि चासोक सकिएको हो...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भई कारण देखाऊ आदेश जारी भएको छ । अदालतको अपहेलना गरेको भन्दै नवराज विष्टले संयुक्त संघर्ष समितिका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरान-१३ का ३८ वर्षीय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा राजनीतिक, सामाजिक, व्यवसायिक, प्राज्ञिक गतिविधिमा सक्रिय लिम्बुवानका विभिन्न थर–थुमका अगुवा लिम्बू तुम्याहाङहरुले किपट प्रणालीलाई पुनमूल्याङ्कन गर्नुपर्ने धारणा प्रकट गरेका छन् । इतिहासको आधारमा भाषिक, सांस्कृतिक, लिम्बुवान प्रदेशको राजनीतिक...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानस्थित वीरेन्द्र मेमोरियल कलेजमा अध्ययनरत् विद्यार्थी पूर्वाञ्चल प्रथम बन्न सफल भएपछि कलेजले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । कलेजकी छात्रा गरिमा राईले बिएस्सी सिएसआइटी विषयमा ८१.४ प्रतिशत...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिएको धनकुटाको भेडेटारमा ९ औं ‘भेडेटार फुड फेस्टिबल’ आयोजना हुने भएको छ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ फेस्टिबल आयोजना...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा सुनसरीमै ठूलो यलम्बरको प्रतिमा निर्माण भएको छ । धरान-१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रथम किराँत राजा यलम्बरको प्रतिमा स्थापना भएको हो । उधौली पर्वको अवसरमा सो प्रतिमाको अनावरण...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । धरान–१० स्थित कार्यालयमा सो पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः याक्खा जातिको उधौली चाड चासुवा होक्नामको अवसरमा सामूहिकरुपमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । आइतबार किरात याक्खा छुम्माको केन्द्रीय कार्यालय भवन रहेको धरान–१६ स्थित जोरसखुवामा सांस्कृतिक विधिअनुसार पूजा आजा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ट्राफिक सप्ताह शुरु भएको छ । आइतबार धरानमा प्रभातफेरिसहितको कार्यक्रम आयोजना गर्दै ट्राफिक सप्ताह शुरु भएको जनाउ दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ विराटनगर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोभिड महामारीपछि साढे दुई वर्षपछि आयोजना भएको ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा चर्चित ब्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफ्ना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताएको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा प्रकृतिपूजक लिम्बू जातिहरुको महान चाड चासोक तङनामको रौनक देखिएको छ । मौलिक चाड चासोक तङ्नामको अवसरमा आयोजित पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सवले यतिबेला धरानमा रौनक छाएको हो...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend