Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः किरात राई यायोक्खा जिल्ला कार्यसमितिको नवौं अधिवेशन आगामी मङ्सिरमा गर्ने निर्णय भएको छ । शनिबार बसेको १७ औं बैठकले किरात राई यायोक्खा जिल्ला कार्यसमितिको कार्यालय धरान–१० स्थित यलम्बर स्मृति...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोभिडपछिको घर जग्गाको उच्च कारोबार र राजश्व संकलनले नयाँ रेकर्ड कायम गरेको छ । सरकारले घरजग्गा कारोबारबाट मासिक ८ खर्ब राजश्व संकलन हुन थालेको छ । उच्चरुपमा कारोबार भएसँगै...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा तीनदिनदेखि हराइरहेका एक व्यक्ति मृत फेला परेका छन् । धरान–८ का सुकवीर तामाङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसनजिकै घर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका जुरेली अर्थात् विनोद रसाइली दर्शकलाई हँसाउँदै आएका छन् । उनी हँसाउन भन्दै लागिपरेको धेरै वर्ष भइसक्यो । ‘लसुन केलाएर’ थेगोले उनी दर्शक हँसाउन उद्यत छन् । २०६२ सालदेखि...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छतासम्बन्धी अभिवृद्धि तालिम दिइएको छ । खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाली कांग्रेस धरान उपमहानगरपालिका वडा नं. १० को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । धरान–१९ स्थित हरियाली पार्कमा आयोजित पदस्थापन कार्यक्रममा विगत लामो समयदेखि पार्टीमा योगदान पुरयाउँदै आएका ज्येष्ठ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–६ स्थित पानबारीमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ । सिएसडिसीको आयोजना तथा प्लान इन्टरनेशनलको सहयोगमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा तीन पुस्ताबाट २५ जनाको सहभागिता थियो ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अस्पतालको उपचार खर्च तिर्न नसक्दा १५ दिनदेखि बिराटनगरको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आमा छोरा बन्दक बनेका छन् । मोरङको विराटनगर ११, महेन्द्रचौक स्थित उक्त अस्पतालले २ लाख...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानमा वाइसीएलले लगाएको ताला खोलिएको छ । गत असोज १९ गते केन्द्रको धरान–१४ पेरिस खोल्सीमा रहेको कार्यालयमा वाइसीएलका अध्यक्ष विजय लामाको संयोजकत्वमा पुगेको टोलीले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा संघीय लिम्बुवान मञ्च नेपालको सुनसरी जिल्ला सम्मेलन हुने भएको छ । मञ्चले धरानमा बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलन गर्नेबारे जानकारी गराएको हो । यही कार्तिक २६ गते...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा नेकपा एमाले धरान नगर कमिटीको विवाद साम्य भएन । एमालेमा विवाद बढ्दै जाँदा अहिले फुटेकैजस्तो नै देखिएको छ । छिन्नभिन्न भएर दुई समूहले भिन्दाभिन्दै स्थानमा कार्यक्रममात्रै गरेनन्, छुट्टाछुट्टै...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः ड्रिम मोडलिङ एजेन्सी इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा भइरहेको जुनियर मिस धरान–२०२१ को उपाधिका लागि २३ जना बालिकाहरू भिड्ने भएका छन् । प्रालिका सिइओ सौरभमान भण्डारीले यही कार्तिक १३ गते...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको महिला खेलाडीहरु उपमेयर कप फुटबल प्रतियोगिताको लागि काठमाडौं प्रस्थान गरेका छन् । ललितपुरको सातबाटोस्थित एन्फाद्वारा सञ्चालन भइरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको लागि मङ्गबार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बजारमा एग्रिकल्चर फर्म सञ्चालन गरेर कृषक, व्यापारीलाई १० लाख बढी रुपैयाँ ठगेर फरार एकजनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ बुढानिलकण्ठ-२ बस्ने वर्ष...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारी हटाउन सरकारले तयारी थालेको छ । विभिन्न विवाद र आरोपमा मुछिएका वीपी प्रतिष्ठानका पदाधिकारीहरुलाई कारबाही गर्न गठित स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend