धरानः धरान-१४ स्थित पिण्डेश्वर मन्दिरमा भक्तजन आएका छन् । आज हरितालिका तीज परेकोले ब्रतालु महिलाहरु मन्दिर दर्शन र पूजाआजाका लागि आएका हुन् । अघिल्लो वर्ष कोरोना कहरका कारण मन्दिर खुलेन...
धरानः धरानमा साम्सोहाङ परिवार कल्याण संघले प्रदेश नं. १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको छ । बुधबार साम्सोहाङ परिवार कल्याण संघको कार्यालय...
धरानः संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँँको उम्लिङमा अज्ञात समूहले विभत्स हत्या गरेका ६ जनाको धरानमा पोष्टमार्टम भएको छ । सोमबार अज्ञात समूहले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा...
धरानः संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँँको उम्लिङमा अज्ञात समूहले विभत्स हत्या गरेका ६ जनाको धरानमा पोष्टमार्टम भएको छ । अहिले पोष्टमार्टम सकेर इटहरीस्थित बुढीखोलामा अन्त्येष्टी गरिएको छ । ‘धरानमा पोष्टमार्टम सकेर...
धरानः संखुवासभाको मादी–१ उम्रिङस्थित खोलागाउँमा भएको हत्या प्रकरणमा नयाँ तथ्य खुल्दै गएको छ । प्रहरीले उनीहरुको घरबाट ४ लाख ७१ हजार रुपैयाँ र केही सुनसमेत फेला पारेको जनाएको छ ।...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार भएको तोडफोडप्रति धरान उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । मेयर तिलक राईले एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक क्षति हुने गरी...
संखुवासभाः संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या घटनाको अनुसन्धानपछि प्रहरीले शव धरान पठाएको हो । प्रहरीले ६ वटै शव पोस्टमार्टमका लागि धरान पठाएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरुले प्रतिष्ठान बाहिरै बसेर बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । उनीहरुले प्रतिष्ठान बाहिरै बसेर बिरामीको परीक्षण गरेका हुन् । आन्दोलनरत सङ्घर्ष समितिले ओपीडी...
धरानः विशेष अदालतले चार करोड रुपैयाँको अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासलाई एक करोड रुपैयाँ धरौटी माग गर्ने...
धरानः झापाको कचनकवल गाउँपालिका–६ स्थित भित्री पक्की सडक खण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार राति साढे ८ बजे सो दुर्घटना भएको हो । गम्भीर घाइते वर्ष ३७...
धरानः संखुवासभाको मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको बीभत्स हत्या घटनाको अनुसन्धानका लागि धरानबाट हिँडेको तालिमप्राप्त कुकुर, चिकित्सक र प्रहरीको टोली सोमबार साढे ८ बजे घटनास्थल पुगेको छ...
धरानः अग्लो कद, कोट-पाइन्टमै सजिएर हिँड्दा भीआइपी नै देखिने खालको फिगर अनि हँसिलो मुहार, हाँसिरहने स्वभाव छ भनेर मात्रै चिनिँदैनन् धरानका गगनमान श्रेष्ठ । नम्र बोलीचाली, सालिन, भद्र व्यक्तित्वका...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा ठप्प भएपछि केही दल विरोधमा उत्रिएका छन् । संयुक्त सङ्घर्ष समितिले आन्दोलन गरेर ओपिडीलगायतका सेवा ठप्प पारेपछि आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको...
धरानः संखुवासभामा एकैपरिवारका ६ जनाको विभत्स हत्या भएपछि अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट तालिमप्राप्त ‘डग’ को मद्दत लिइने भएको छ । घटनाको ‘क्लु’ पत्ता लगाउन कुकुरले सहायता...
धरानः धरानलगायत सुनसरीमा झन्डै पाँच महिनापछि निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो पार्दै असोज ४ गतेसम्म १५ दिन निषेधाज्ञा थप गरेको हो । सहायक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend