धरानः धरानमा पुस्तकालय भन्नासाथ पूर्णबहादुर सम्झिइन्छन् । आफ्नो दिवङ्गत छोरा कवि विमल गुरुङको स्मृतिमा २०४८ मा स्थापना गरिएको पुस्तकालय उनी निरन्तर रेखदेख गर्दै आएका छन् । खोटाङको रावा खोलामा जन्मेका...
धरानः धरान–१२ स्वस्तिका चौकस्थित खानेपानीको रिजर्भ टङ्याकीको बिजुलीको तार र मेसिनरी संरचनाहरुमा गएराति आएको हावाहुरीले क्षति पुरयाएको छ । गएराति आएको हावाहुरीले रिजर्भ ट्याङ्कीको बिजुलीको तार र कन्ट्रोल प्यानलमा क्षति...
धरानः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धरानबाट १ २ वटा सरकारी विद्यालय छनौटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम २०७७-७८ का लागि धरानबाट यतिका...
धरानः धरान-५ ठिङ्गाबारीमा नयाँ आशा कृषि फर्म सञ्चालनमा आएको छ । धरान बस्दै आएका राम लिम्बू र सीता लिम्बू दम्पत्तिले सो फर्म सञ्चालनमा ल्याएका हुन् । फर्म सीताको नाममा दर्ता...
धरानः बुधबार साँझसम्ममा धेरैको फेसबुकमा पोष्ट्याइएको पाइयो– नयाँ वर्षसँगै घुमफिर भन्ने शब्दसँगको तस्वीर । नयाँ वर्षमा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेको छ । धेरैदिन घरमा बस्दा वा काममा व्यस्त...
धरानः धरानमा पनि ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । हाल मासुको मूल्य बढेर प्रतिकेजी ३६० रुपैयाँसम्म पुगेको छ । धरानमा गएको भदौ २६ गते पशु सेवा महाशाखाका प्रमुख समेत...
धरानः धरान–१९ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको खानेपानीको मुख्य पाइपलाइनमा जमिन खनेर प्वाँल पारेका छन् । अज्ञात केहीले सो पाइपलाइनमा प्वाँल पारेको हो । दुईजना व्यक्तिले खनेर जंगलबाट...
धरानः प्रतिष्ठित व्यवसायिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि (हाल बराह ग्रुप) ले धरानस्थित गोरखा डिपार्टमेन्टल स्टोरको भवनमा सेवा विस्तार गरेको हो । यसअघि गोरखा डिपार्टमेन्टल स्टोरको भवन धरान-८ धनकुटेरोडस्थित...
धरानः अबदेखि ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको रजिष्ट्रेसन क्षेत्रीय र केन्द्रीय छनौट पोखरामा हुने भएको छ । ब्रिटिस आर्मीको मुख्यालयले बेवसाइटमा यस्तो जानकारी दिइएको छ । यसअघि पूर्वको धरानबाट...
चतराः सुनसरी बराहक्षेत्र–९ का देवनारायण मण्डल अढाई दशकदेखि कोशी नदीमा डुंगा खियाउँदै आएका छन् । डुंगा चलाउनु पुर्खौली पेशा भएकाले निरन्तरता दिँदै आएको मण्डलले बताए । ‘मेरो बाजेदेखि बुवाले...
धरानः धनकुटाबाट गाँजा बेच्न धरान आइपुगेका युवालाई पक्राउपछि सार्वजनिक गरिएको छ । इलाका प्रहरी कार्यालय धरानले दुई युवालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका–६ भट्टराई गाउँ बस्ने...
धरानः धरान उपमहानगरपालिका पनि आफ्नै पाठ्यक्रम बनाउन जुटेको छ । अब आगामी शैक्षिक सत्र (सेसन) देखि उपमहानगरपालिकाले निर्माण गरेको पुस्तक पढ्नुपर्ने हुन्छ । उपमहानगरपालिकाले आफैले तयार गरेर १०० पूर्णाङ्कको...
धरानः धरान=३ शान्तिपथस्थितमा आइतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजासहित २ जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि-६...
धरानः धरानमा एडिबी खानेपानी परियोजना आइयुडिपीको सम्झौताबाहेक दुईवटा खानेपानीको वेल बिनाप्रक्रिया, बिनाटेण्डर खनिएको छ । त्यो २ वटा वेल परियोजनाको सम्झौताअन्तर्गत पर्दैन। धरान उपमहानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले भ्रष्टाचार,...
धरानः धरान–८ तीनकुनेस्थित कोशी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँचका क्रममा समातिएका युवा र धरान–६ बाट समातिएका युवालाई विराटनगर पठाइएको छ । प्रतिबन्धित औषधीसहित समातिएका उनीहरुलाई आवश्यक कारवाहीका लागि औषधी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend