धरानः धरान–१२ चतरालाइनस्थित सुनाखरी एकेडेमीका विद्यार्थीले कराँते विधामा पदक जितेका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७७ को कराते विधामा स्कुलकी समिना राई, अपेक्षा राई र अयुष्मा लिम्बूले पदक हात पारेका...
धरानः धरानमा अझै खानेपानीको समस्या समाधान हुन सकेको छैन । हर्क साम्पाङ नेतृत्वको समूहले एकातिर पानी चाहियो भन्दै दिनहुँजसो आन्दोलन गरिरहेको छ भने अर्कातिर साँच्चै नै धरानबासी काकाकुल बनिरहेकाको...
उदयपुरमा पक्राउ परेका फरार प्रतिवादी गोकर्ण कार्की । धरानः धरान-१० का २६ वर्षीय दिनेश खड्कालाई प्रतिबन्तिध औषधीसहित पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय धरानले उनलाई आइतबार बिहान पक्राउ गरेको हो...
इटहरीः इटहरीमा टिपर ‘ब्याक’ गर्दा ठक्करले एकजनाको मृत्यु भएको छ । इटहरी-१ आँपगाछी चौकस्थितमा टिपर पछाडि सार्ने क्रममा ठक्कर लागी पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ७२...
धरानः धरान उपमहानगरपालिकाले तेक्वान्दो खेलको विकासका लागि खेलकुद सामाग्री खेलाडीहरुलाई हस्तान्तरण गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर शनिबार एक लाख रुपैयाँ बराबरको...
धरानः धरानमा पनि स्थानीय युवायुवतीको मन तान्ने रोड बनेको छ । धरान-१४ धार्मिक पर्यटकीय क्षेत्र विजयपुर जाने सडक सबैको रोजाइको रोड बनेको हो । अहिले युवापुस्ताको मन तानेपछि त्यहाँ सेल्फी...
धरानः शहरी जीवन स्वास्थ्यका लागि समेत फुटसल धेरैको रोजाइमा पर्न थालेको छ । फुटसलले खेलाडीमा खेलको स्किल बढाउँदछ । शारीरिक व्यायमको रुपमा समेत फुटसलको प्रयोग गर्न थालिएको छ । फुटसलले...
धरानः सम्यक शिक्षा समूह धरानको आयोजनामा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा विशेषतः जेष्ठ नागरिकहरुको उच्च रक्तचाप, मधुमेह र रक्त समूह परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा...
धरानः किरात राई यायोक्खा धरान उपमहानगर कार्य समितिले आयोजना गरेको १५ दिने साकेला सिली र ढोल बजाउने तालिम सम्पन्न भएको छ । धरान–१० स्थित रहेको यलम्बर संग्रहालय भवनमा चैत्र १४...
धरानः धरान-११ का २२ वर्षीय पवन राई प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् । शुक्रबार राति ९ बजे धरान–८ तीनकुनेमा चेकजाँच गर्दा उनलाई प्रतिबन्धित औषधी ट्रामाडोल ४६७, स्पासपेन ३६७ ट्याब्लेटसहित पक्राउ...
धरानः धरानमा शुक्रबारदेखि भने केही वडाहरुमा खानेपानी आउन थालेको पाइएको छ । धरान ११, १६, १७ र १८ नं. वडामा खानेपानी आउन थालेको उपभोक्ता बताउँछन् । खानेपानीलाई सहज बनाउनका लागि...
धरानः नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषि राई विजयी बनेका छन् । २६२ सदस्य रहेको सुनसरीमा २४७ मत खसेको थियो । उनले २४७ मतमध्ये उनले १२३ मत पाएका छन् ।...
धरानः धरान-१७, उदय टोलस्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयका १९८ बालबालिकाको दन्त परीक्षण गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफल डेन्टल सर्जरी, डिपान्टमेन्ट अफ पब्लिक हेल्थ दन्त...
धरानः नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपल्ट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन हुँदैछ । आजै देशभरी केन्द्रीय, प्रदेश र जिल्ला शाखाको नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान ९ बजेदेखि अपराह्न...
धरानः पानी माग्दै धरान उपमहानगरपालिकाअगाडि प्रदर्शन भएको छ । खानेपानीपीडित धराने एक होऔं, धरान खानेपानी व्यवस्थापन बोर्डको शर्तअनुसारको खानेपानी खोइ, जारको पानीले नुहाउन सक्दैनौं, बहानाबाजी चल्दैन, भागेर, लुकेर धर पाइँदैन,...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend