Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरानका मठ मन्दिर अब खुल्ला हुने भएका छन् । विशेषतः महामारीबाट जोगाउँदै, जोगिँदै मन्दिर खुलाउने निर्णय भएको छ । धरान–१४ मा रहेका मठ–मन्दिर कोरोना महामारीले प्रभावित बनेको छ ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको एमसिएच भवनको निर्माण सुचारू भएको छ । ४ सय बेडको भवनको हालसम्म रकमको आधारमा ३३ प्रतिशत काम सम्पन्न भइसकेको प्रतिष्ठानका सिभिल इन्जनियरिङ शाखा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा फुस्रे पार्क निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिरको अन्त्यसम्ममा यो पार्कको निर्माण सकिसक्ने लक्ष्यका साथ निर्माण समिति अघि बढेको छ । फुस्रेमा ऐतिहासिकता तथा जीवन्त...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले शोकविदा दिएको छ । धरान नगरपालिका स्थापनाकालका प्रथम निवार्चित उपसभापति बनेका अग्रज साहित्यकार, समाजसेवी वाम बुद्धिजीवी कृष्णप्रसाद श्रेष्ठ (बि.ए. कृष्ण) को निधनमा शोक विदा दिइएको हो ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पुरस्कार लिँदै साहित्यकार श्रेष्ठ (बीच) । तस्वीर फाइलः हाम्रो कोशी आवाज धरानः अग्रज साहित्यकार, समाजसेवी, राजनीतिक चिन्तक, वाम चिन्तक अर्थात धरानका वामपन्थी नेता कृष्णप्रसाद श्रेष्ठ (बिए कृष्णप्रसाद) को निधन भएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । शनिबार अपरान्ह ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० का ३१...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवतीको मृत्यु भएको छ । बर्दिबास–२, महोत्तरकी २२ वर्षीया युवतीको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको आइतबार २ः५०...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा धरानलाई चिनारी दिने धरान धरान (काठ चिर्न बनाइएको ठाउँ) निर्माण गरिने भएको छ । धरान–८ स्थित बौद्ध दाहसंस्कार तथा धार्मिक पर्यटन केन्द्रको हाताभित्र योसँगै ७५ फुटको बुद्धको प्रतिमा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः पहिलोपटक आयोजना भएको पटनाली च्यालेञ्ज कपको उपाधि बराहक्षेत्र फुटबल क्लबले जितेको छ । तोकिएको समयभित्र २–२ गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा गोधुली क्लबका खेलाडी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान–२० चिन्डेडाँडा केही माथि टोड्ने भन्ने स्थानमा रहेको भ्यू टावर निर्माण कार्यको अन्तिम चरणमा छ । निर्माण नसकिँदै पनि फाट्टफुट्ट पर्यटक पुग्न थालेका छन् । त्यहाँबाट देखिने धरान, भेडेटार,...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ । बेलबारी, मोरङका ७६ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको बिहीबार नै...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कक्षा–१२ को परीक्षा होला कि नहोला भन्ने दोधार हुँदाहुँदै आवश्यक सर्तकता अपनाउँदै, स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालनमा आयो नै । अहिले धरानमा स्कुल खुल्ला कि नखुल्ला भन्नेबारेमा चर्चा कायमै...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागलाई वासिङ मेशिन सहयोग गरेको छ । यस्तै, रोटरी क्लबले एकैपटकमा ९६ वटा स्वाब नमूना परीक्षण गर्ने पिसिआर मेसिन प्रतिष्ठानलाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१४ स्थित रहेको केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा हात्तीको प्रतिमा राखिने भएको छ । अन्यतिर ठाउँको नामअनुसार प्रतिमा स्थापना गर्ने चलन बढ्दै गएकोले यहाँ पनि क्याम्पस र धरानलाई चिनाउन यस्तो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१५ गणतन्त्र मार्ग बस्ने एक युवालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय रवि तामाङ (लामा) रहेका छन् । उनको आफ्नै घर धरान–१५ सिरिजङ्गा टोलमा रहेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend