धरानको सर्दुखोलामा छठ पर्व मनाउँदै धरानका महिला र युवती । धरानका समावेशीरुपमा छठ पर्व वर्षौदेखि मनाइँदै आएको छ । ८ वर्षअगाडि हाम्रो कोशी आवाजका लागि खिचिएको तस्वीर । फाइल...
धरानः सुनसरी जिल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीलाई पक्राउ गरी क्षेत्रीय कारागार झुम्का पठाइएको छ । इलाका प्रहरी कार्यालय धरानले पक्राउ उनीहरुलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनको सिलसिलामा सुनसरी...
धरानः धरान–१५ बाट जुवाजन्य खेल (कौडा) खेलिरहेकालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले उनीहरूलाई पक्राउ गरेको हो । कार्तिक ३ गते धरान–१५ स्थित सुरेश लिम्बूको घरकोठामा जुवाजन्य...
धरानः धरानस्थित बीपी प्रतिष्ठानका सहप्रवक्ताले पनि राजीनामा दिएका छन् । सहप्रवक्ता रहेका डा. आशिष श्रेष्ठले पनि राजीनामा दिएका छन् । यसअघि प्रवक्ता डा. निदेश सापकोटाले राजीनामा दिएका थिए ।...
धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवतीाको मृत्यु भएको छ । धरान–११ की २९ वर्षीया युवतीको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूटिन ओटी (शल्यक्रिया) सेवा आइतबारदेखि सञ्चालनमा आउने भएको छ । जनशक्ति अभावले रोकिएको शल्यक्रिया सेवा थालिने भएको हो । यसअघि एक महिनायता आकस्मिक तथा...
धरानः धरानमा खानेपानीको समस्या वर्षौदेखिको हो । एडिबीको पानीको अन्त्यहीन प्रतीक्षामा बसेका धराने बासिन्दा अहिले पनि टयाङ्कर र जारकै पानी किनेरै भएपनि जीविका चलाउँदै आएका छन् । यो समस्या...
सधैं उज्यालो रहने धरान झिलिमिली तिहारले झनै उज्यालिएको छ । शनिबार ९ बजे धरान आसपासको विजयपुर र सारङ्गा डाँडाबाट यस्तो देखियो । मोबाइलबाट कैद भएका केही तस्वीरहरु । ती...
धरानः धरान–९ स्थित सब्जीमण्डी छिर्ने हो भने फिटिक्कै फिजिकल दुरी कायम छैन । साँघुरो सडकमा तरकारी, फलफूल, लत्ताकपडा, तिहारका फूल बेच्न राखिएको छ । ग्राहकको उपस्थिति हेर्दा खुट्टा राख्ने...
धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ । बराह–५ सुनसरीकी १९ ४० वर्षीया युवतीको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी...
धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ । कमलपुर–१ सप्तरीका ४० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए...
धरानः तिहारको रौनक शुरु भएसँगै सुनचाँदी पसलहरुमासमेत गहना खरिद–बिक्री गर्नेहरुको चहलपहल बढेको छ । झन्डै सात महिनापछि सुनचाँदी व्यवसायमा चहलपहल भएको हो । कोरोना कहरका कारण सुनचाँदी व्यवसाय झन्डै...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान मेडिसिन विभाग अन्तर्गत रहेर क्यान्सरका बिरामीहरुका लागि विशेषज्ञको रूपमा कार्यरत् रहेकी छिन् डा. सोनिया दुलाल । उनले २०७७ साल साउन १ गतेबाट...
धरानः नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरु हुन अब केहीदिन छ । तर धरानमा चहलपहल शुरु भइसकेको छ । तिहार रङ्गीचङ्गी बत्ती, सयपत्री, मखमली र झिलिमिलीको चाड हो । तिहार...
धरानः राष्ट्रियसभाका पूर्व सांसद इन्द्रहाङ लिम्बूको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उनको निधन भएको धरान–१८ का वडाध्यक्ष प्रविन राईले जानकारी दिए । ९२ वर्षीय लिम्बू प्यारालाइसिसको समस्याबाट पीडित थिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend