धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको बालकमा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा भर्ना भएका बालकमा रिपोर्ट पोजेटिभ आएको हो । सो वार्ड...
धरानः कार्यकाल पूरा गरी सरुवा भएका इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुुण्डीराज न्यौपानेलाई बिहीबार विभिन्न संघ–संस्थाले विदाइ गरेका छन् । १३ महिनाको सफल कार्यकाल सकेर काठमाडौंस्थित प्रहरी प्रधान कार्यलय मानव...
धरानः धरानमा केही पसलहरू खुल्न थालेका छन् । विशेषतः फेन्सी आइटमका कपडा पसल, इलेक्ट्रोनिक्स, पुस्तक, तरकारी, खाद्यान्नलगायतका पसल बिहीबारदेखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको...
धरानः धरान–१५ स्थित स्वीमिङ पुल छेऊ ( साम्पाङ मार्ग) को घरमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । स्थानीय नरबहादुर श्रेष्ठको घरमा आगो लाग्दा घर पूर्णरूपमा जलेर नष्ट भएको छ...
धरानः धरान–१५ स्थित स्वीमिङ पुल छेऊको घरमा आगलागी भएको छ । स्थानीय नरबहादुर श्रेष्ठको घरमा आगो लाग्दा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज...
धरानः धरानमा कोरोना कहर कायमै छ । बन्दाबन्दीकै बीचमा पनि विकास निर्माणले भने तीब्रता पाएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन शुरु गरिएको बन्दाबन्दीका बीच पनि...
धरानः धरान–६ पानबारीमा रोगले थलिएका, काम गर्न नसक्ने अवस्थाका भोजराज राई दम्पत्तिलाई सहयोग गर्ने मनकारी मन बढ्दै गएको छ । भोजराज क्यान्सरबाट थलिएका छन् भने उनकी श्रीमती आँखा नदेख्ने अवस्थामा...
धरानः आन्तरिक राजश्व विभागले कर चुक्ता गर्न उर्दी जारी गरेपछि धरानका उद्योगी–व्यवसायी पनि झसङ्ग बनेका छन् । उनीहरूले अर्थमन्त्रीलाई गुहार माग्दै कर विवरण र कर बुझाउने म्याद थप गरिदिन आग्रह...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब इन्टरनेटकै माध्यमबाट भएपनि उपचार सेवा शुरु गरेको छ । उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बिरामीलाई...
धरानः सोमबार धरान–१३ की कोरोना संक्रमित महिला घर फर्किएसँगै बीपी प्रतिष्ठानमा उपचाररत् अझै ८० जना रहेका छन् । ‘दुईपटक हेरेपछि केही देखिएन’ बीपी प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले भने, ‘उनीहरूको हिजो...
धरानः धरान–१३ मा कोरोना संक्रमित भनिएकी महिला घर फर्किएकी छिन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत् उनी निको भएर घर फर्किएकी हुन् । उनीसँगै धरानबाट १८ जना घर फर्किएका...
धरानः धरान–१६ विकास मार्ग पछाडि रहेको हिमालयन मार्गमा एक युवाले आप्mनो घाँटीमा रेटेर आत्महत्या प्रयास गरेका छन् । उनको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको...
धरानः अन्ततः इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेको विदाइ गरिएको छ । उनी सरुवा भएर प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरो नक्सालमा पुग्नेछन् । धरानमा नयाँ...
धरानः धरान उपमेयरपालिकाका नगरप्रमुख तिलक राईले आवश्यकता अनुसार पसल खोल्नुपर्ने बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत संघका प्रतिनिधिसँगको छलफलका क्रममा मेयर राईले आवश्यकताअनुसार पसल खोल्नुपर्ने बताएका...
धरानः धरान–६ पानबारी (माथिल्लो पानबारी) मा थलिएका राई दम्पत्तिले फेरि ग्याँस, चुल्हो पाएपछि दंग बनेका छन् । गत जेठ १७ गते हाम्रो कोशी आवाज डटकम, कोशी आवाज टिभीमा एकसाथ समाचार...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend