धरानः धरानमा ‘लकडाउन’ अवस्था छ । धरानमा मङ्गलबार भानुचोक चकमन्नझैं बनेपनि अन्य ठाउँमा मानिसको चहलपहल बढेपछि बुधबारदेखि प्रहरीले लकडाउन उल्लङ्घन गर्ने दर्जनौं सवारी र सर्वसाधारणलाई पनि पक्राउ गरेको छ...
धरानः कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा वन्द गरेसगै सामान्य बिरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ ।...
धरानः विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप धरान–१६ ले अभियान चलाएको छ । धरान–१६ का वडाध्यक्ष, वडा सदस्य घरघरै पुगेर सचेतना अभियान सञ्चालन गरेको हो । विदेशबाट फर्किएकालाई घरमै पुगेर...
धरानः धरानमा आज बुधबार घर बाहिर अनावश्यकरुपमा हिँडडुल गर्ने १२ जनाभन्दा बढी पक्राउ परेका छन् । अहिले भानुचोक सुनसानझैं छ भने अन्य स्थानमा केही मानिस बाहिर निस्किएका थिए । इलाका...
धरानः सरकारले पुरै देश ‘लकडाउन’ गर्ने घोषणा गरेपछि धरानको भानुचोक चकमन्नझैं बनेको छ । नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको...
धरानः इलाका प्रहरी कार्यालय धरानमा कार्यरत डिएसपी ढुण्डीराज न्यौपानेले सबैलाई फरक सन्देश दिने प्रयास गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्मिक स्टाटस लेख्दै सबैलाई सन्देश दिन खोजेका छन्...
धरानः कोरोना सङ्क्रमणको त्रास बढेपछि धरान उपमहानगरपालिकामा पनि ‘लकडाउन’ भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको त्रास बढेपछि लकडाउन गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाकी मेयर तिलक राईले बताएका...
धरानः विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणबाट बच्न सरकारले आज (सोमबार) देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका...
धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको बिजुलीको तार नै चुनौती बनिरहेको अवस्था छ । स्मार्ट बन्ने हल्ला...
धरानः धरान उपमहानगरपालिकाको कर घट्ला वा नघट्ला सबैको चासोको विषय बनेको छ । धरान उपमहानगरपालिकामा नयाँ मेयर बनेर तिलक राई पुगेपछि कर घट्ला भन्ने सबैको आशा थियो । उनले पनि...
धरानः नेपाली सेनाद्वारा सञ्चालित सैनिक आवासीय महाविद्यालय धरानमा पनि ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयार भएको छ । धरान नगर क्षेत्रलाई मध्यनजर गर्दै विद्यालय हाताभित्र ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयारी अवस्थामा रहेको प्रिन्सिपल...
धरानः कोरोना भाइरस (कोभिड १९) फैलन नदिन धरान उपमहानगरपालिका पनि बन्द हुने भएको छ । अत्यावश्यकबाहेकको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको धरान उपमहानगरपालिका कार्यालयले सूचना जारी गरेर जनाएको छ...
धरानः धरान जेसिजले धरानका ४ वटा महत्वपूर्ण स्थानमा पानी टयाङकीसहितको हात धुने व्यवस्था गरेको छ । धरान जेसिजले कोरोना भाइरसबाट बच्न हात धुनका लागि पानी टंकी र साबुनको व्यवस्था गरेको...
धरानः कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्नका लागि नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाले पत्रकारहरूलाई २ सय थान मास्क वितरण गरेको छ । धरानका पत्रकारहरूका लागि १ सय २५...
धरानः शाक्य कल्याण संस्थाले आयोजना गरेको तीनदिने तालिम सकिएको छ । विशेषतः शाक्य महिलाहरूले लाखामरी बनाउने, दुबोको माला बनाउने र सुपारी नरिवल सजाउने सीप सिकेका छन् । शाक्य महिला समितिको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend