Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः इटहरीमा यात्रु सहायता कक्षको शुभारम्भ भएको छ । इटहरी बसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको हो । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा देशका विभिन्न...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा व्यवसायीहरु आफैंले आफूखुशी बङ्गुरको मासुको मूल्य बढाएका छन् । अहिले धरानमा मासुको अधिकतम खुद्रा मूल्य प्रति किलोग्राम ५०० रुपैयाँ बङ्गुरको मासु बिक्री भइरहेको छ । यसैबीच धरान उपमहानगरपालिकाले आइतबार...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले १ अर्ब ३९ करोड ११ लाख बढीको कारोबार गरेको छ । ११ औं वार्षिक साधारणसभामा संस्थाका उपाध्यक्ष सिंहबहादुर मादेनले वार्षिक प्रतिवेदन प्रस्तुत...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

इटहरी: धरान सडक खण्डमा पर्ने सेउती पुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको सडकमा कालोपत्रको काम ढिलोगरी शुरु भएको छ । शनिबारदेखि सो सडक खण्डको कालोपत्रेको काम शुरु भएको ठेकेदार कम्पनीका सुपरभाइजर दिनेश...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–९ का ४५ वर्षीय आशबहादुर राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । उनको धरानस्थित बीपी कोइराला...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानःधार्मिक सद्भावमा खलल पुर्‍याउन खोजेको आरोपमा पक्राउ परेका धर्मगुरु श्रीनिवास रिहा भएका छन् । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएकोमा जरिवाना तिरेर रिहा भएका हुन् । जिल्ला प्रशासन...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः साम्प्रदायिक र धार्मिक द्वन्द्व सिर्जना गरेको आरोपमा प्रहरीले र विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास (दिनेश पण्डित) पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा आएर भाइरल भएपछि...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका एक व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्ने मुद्दामा पाँच वर्षदेखि फरार रहँदै आएका उनी पक्राउ परेका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

-मोहन श्रेष्ठ धरानः धुलिखेल समाज धरानको अध्यक्षमा सुनिल तुसुजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । समाजको सचिवालयमा सम्पन्न कार्यक्रमा आगामी ३ वर्षका लागि छनौट भएका कार्य समितिका पदाधिकारीहरुको नाम निर्वाचन...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जेष्ठ नागरिक मिलन केन्द्र धरानको अयोजनामा विश्व जेष्ठ नागरक दिवस सम्मान तथा चियापान कार्यक्रमको आयोजना गरी मनाइएको छ । धरान–१२ अमन बजारस्थित केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१७ स्थित ऐन्फा टेक्निकल सेन्टर फुटबल खेल मैदानमा प्याब्सन ऐन्फा प्रेसिडेन्ट कप लिग फुटबल प्रतियोगिताको फाइनल चरणको अन्तिम खेलमा बहरा क्षेत्रका सिदार्थ बोर्डिङ स्कुलले हिमशिखर बोर्डिङ स्कुल तरहरालाई...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१६ स्थित यु.एन.नबोदय कलेजले आफ्नै प्राङ्गणमा आयोजना गरेको ट्यालेन्ट शो मा कक्षा–११ मा अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य, वक्तृत्वकला र कविता प्रस्तुत गरे । ट्यालेन्ट शो मा गीत तर्फ चाहत...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले हिविस्कस क्विज मेनिया सिजन–२ आगामी पुस १३ र १४ गते अयाोजना गर्ने भएको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ


धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले छात्राहरुलाई आत्मरक्षा तालिम दिएको छ । शुक्रबार विद्यालयका कक्षा–८ देखि १२ सम्मका छात्राहरुलाई यस्तो तालिम दिएको हो । तालिममा करिब २ सय ५०...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend