Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः जिल्ला बास्केटबल संघको पाँचौं अधिवेशनबाट नारायण सुवेदी दोस्रोपटक सर्वसम्मतरुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । धरान १० नं.वडा कार्यालयको सभाहलमा बुधबार सम्पन्न पाँचौं अधिवेशनबाट सुवेदीको नेतृत्वमा १५ जनाको कार्यसमिति...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा १७ सय बढी केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको छ । धरान उपमहानगरपालिकाले अनुगमन गर्दा फेला परेको १७४८ केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको अनुगमन अधिकृत...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा फरक क्षमता (अपाङ्गता) भएका ब्यक्तिहरुलाई रोजगार बनाउन स्थानीय उद्योगी व्यवसायीहरुसँग सहकार्य गर्ने प्रतिबद्धता धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले ब्यक्त गरेका छन् । धरान उपमहानगरपालिकाको रेकर्डमा रहेको अपाङ्गगता भएका...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरान-८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माणाधीन स्मार्ट बसपार्कविरुद्ध मुद्दामाथि मुद्दा परेर काम रोकिँदा दैनिक दुई लाख रुपैयाँ घाटा भएको निर्माण कम्पनीले जनाएको छ । अहिले बसपार्कको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ४४ औ विश्व पर्यटन दिवसको अवसरमा धरानको पर्यटनमा चुनौती र सम्भाव्यताबारे चर्चा र विमर्श भएको छ । ‘टुरिजम एण्ड ग्रीन इन्भेष्टमेन्ट’ नारासहित २७ सेप्टेम्बर बुधबार विश्वभर ४४ औ विश्व...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः केन्द्रको निर्देशन नआएसम्म धरान बीपी प्रतिष्ठानका जुनियर रेसिडेन्ट (आवासीय चिकित्सक) हरु पनि सेवामा नफर्किने घोषणा गरेर आन्दोलित भएपछि बीपी प्रतिष्ठान अस्तव्यस्त बनेको छ । देशको विभिन्न स्थानका अस्पतालहररुमा डाक्टरमाथि...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा नेपाल विज्ञान, प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले धरानमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । धरान उपमहानगरपालिकाको सहकार्यमा केन्द्र स्थापना हुन लागेको हो । बुधबार धरान उपमहानगरपालिकाका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका एक व्यक्ति एम्बुलेन्समा राखेर ल्याएको गाँजासहित पक्राउ परेका छन् । को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाइछिपाई ल्याएको २१.५ किलोग्राम लागूऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित तीनकुने–तरहरा सडक खण्डमा पर्ने डिभाइडरमा फूलका विरुवा साथै सिरिसका विरुवा रोप्न थालिएको छ । धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेदेखि सेउती पुलसम्मसम्मको सडक आकर्षक बनाउन बीचमा रङ्गीन...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जिल्ला सुनसरी ट्राफिक कार्यालय धरान र नगरपालिकाद्वारा दुर्घटना न्युनीकरण र ई–रिक्सा सवारीलाई व्यवस्थित गर्ने सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । जिल्ला सुनसरी ट्राफिक प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकाद्वारा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपालमै नेत्रविहीनहरुका लागि विशेष विद्यालय भनेर चिनिएको धरान उपमहानगरपालिका वडा नं. १५ मा रहेको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा सरकारी सहयोग न्यून छ । दाता र सहयोगी हातहरुबाट बल्लतल्ल यो विद्यालय...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः दर्शक सामु उभिएर बोल्न धरैजसो डराउँछन् तर कसरी बोल्ने भन्ने कुरा सिके पछि खासै कठीन नहुने प्रशिक्षक मोहन श्रेष्ठले बताए । जन्मिँदै कसैले केही पनि सिकेर आएको हुँदैन...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अस्पतालसम्म जान र पुग्न समस्या भएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी टोल समुदायमा नै हाडजोर्नी शिविर सम्पन्न गरिएको छ । बीपी अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको अगुवाइमा सिद्धि...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पेटको समस्या ग्यास्ट्रिकजस्ता सामान्य जस्तो लाग्ने रोगदेखि लिएर क्यान्सरजस्ता रोगको सिकार हुनुपर्ने भएकाले बेलैमा सचेत हुनुपर्ने डा. सन्दीपराज बज्राचार्यले बताएका छन् । पेटसम्बन्धी जटिलभन्दा सटिल समस्या पनि भएपनि यसको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः स्कुटी एकआपसमा ठोक्किँदा धरानकी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएकी धरान–११ की ४१ वर्षीया दुर्गाकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्कुटीमा पछाडि...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend