Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा कलेज पढ्ने प्लस टु लेवलका विद्यार्थीलाई शेयर मार्केट र बैंकिङ क्षेत्रका बारेमा ज्ञान प्रदान गरिएको छ । कलेज लेलवदेखि नै विद्यार्थीलाई शेयरसम्बन्धी ज्ञान दिने उद्देश्यले...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानभरका शिक्षकहरु पनि आन्दोलन होमिएका छन् । धरान उपमहानगरपालिका परिसरमा पुगेर उनीहरुले धर्ना बसेका छन् । पाल नै ओछ्याएर उनीहरु धर्नामा बसेका हुन् । संसद्रुमा दर्ता भएको विद्यालय शिक्षा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संविधान दिवसको अवसरमा बुधबार प्रजातान्त्रिक विचार समाज सुनसरी शाखाद्वारा समृद्धिको यात्रामा नेपालको संविधान २०७२ विषयक वतृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । वक्तृत्वकला प्रतियोगितामा धरानका सहभागी कलेज तथा विद्यालयका १३...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा हिरा रिजालद्वारा लिखित ‘म बाँस हुँ’ नामक कविता संग्रह विमोचन भएको छ । बुधबार धरान–१२ को पव्लिक हाइस्कुलको सभाहलमा एक समारोहबीच सो कविता संग्रहको विमोचन गरिएको थियो ।...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः एन–प्याब्सन सुनसरीको बुधबार सम्पन्न १० औ जिल्ला अधिवेशनबाट धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल योवा राईको नेतृत्वमा सर्बसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । धरान–८ स्थित...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा युनिभर्सल पीस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्य कार्यक्रम सम्पन्न भएको छ । बुधबार धरान–१२ स्थित होटल स्टार पूर्वीमा सम्पन्न कार्यक्रमा विश्व शन्तिको कामना गरी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवसको अवसरमा भानुचोकमा झन्डोत्तोलन गराएको छ । मेयर हर्कराज राई साम्पाङले संविधान दिवसको अवसरमा भानुचोकमा झन्डोत्तोलन गरे । २०७२ साल असोज...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संसारकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लबको एरिया ३२५ सीअन्तर्गत पर्ने लायन्स क्लब अफ धरान हेल्पिङ हेण्डसको अध्यक्षमा पोषण श्रेष्ठले सम्हाल्ने भएका छन् । संस्थाले ब्लड डोनेसन, अपाङ्ग तथा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा धरान–१ का ३० वर्षीय सुशान्त रिजाल र इटहरी–२० बस्ने ३७ वर्षीय अमृत पुरी रहेका छन् । मोरङको विराटनगर...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय (सरकारी स्कुल) बुधबारदेखि बन्द हुने भएका छन् । शिक्षकहरुको आन्दोलनका कारण बुधबारदेखि पठनपाठन ठप्प गर्दै शिक्षक, कर्मचारीहरु आन्दोलनमा होमिन लागेका हुन् । ‘आगामी बुधबारदेखि...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक–हित तथा उत्थानको लागि १० वर्ष अगाडि खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान–२ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको उदघाटन...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः स्वयम्भू चैत्य महाविहार धरान–१२ मा गुँला पर्वको समापन कार्यक्रम सम्पन्न भएको छ । विशेषगरी बौद्ध धर्मालम्बी नेवारहरुले यो पर्व एक महिनाभर मनाउने गर्दछन् । श्रावण शुक्लका प्रतिपदादेखि शुरु भएको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गरेका छन्। उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेख्दै सरुवा गरिदिन अनुरोध...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण भएको छ । धरान–१५ खोरिया वस्तीमा रहेको घरमा बेघाका भाइ २३ वर्षीय विष्णु बेघामाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको प्रहरीले जनाएको छ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा कृष्ण जन्माष्टमी पर्व मनाइएको छ । वैदिक सनातन धर्मावलम्बीहरुको महान् पर्व ‘श्रीकृष्णजन्माष्टमी’ को अवसरमा स्कुलले पनि विविध कार्यक्रमका साथ मनाएको छ । स्कुलले बिहीबार...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend