धरानः डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । डिपो माध्यमिक विद्यालयको खेल मैदानमा भएको चार खेलमा...
धरानःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत कम्प्युटर इन्जिनियर राकेशकुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर)...
धरानः धरान-१४ स्थित पिण्डेश्वर मन्दिरमा रात्रीकालीन दर्शन गर्न नआउन आग्रह गरिएको छ । पिण्डेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिका प्रस्तावित अध्यक्ष राजेन्द्रप्रसाद पोखरेलले विशेष असहज परिस्थितिका कारण श्री पिण्डेश्वर महादेव...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर विश्वका उत्कृष्ट १० विज्ञमध्येमा परेका छन् । जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभागका एडिसनल प्रोफेसर एवं डाइबिटोलोजिस्ट डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह...
धरानः धनकुटामा ब्रेक फेल भई लोबेट (ट्रक) मा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । हाइड्रोपावरको सामान बोकेर धरानबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सोमबार राति...
धरानः धरान उपमहानगरपालिका वडा नम्बर १४ मा पर्ने ऐतिहासिक र पुरातात्विक महत्व बोकेको विजयपुर दरबार क्षेत्रमा राखिएको ‘वाबुक’ अर्थात् चिण्डो उखालेर फालिएको अवस्थामा फेला परेको छ । २०८१ र २०८२...
धरानः धरानका विद्यार्थी विज्ञान प्रदर्शनीमा सहभागी हुन पहिलोपल्ट जाने भएका छन् । इटालीमा आयोजना हुने ‘माइलसेट एक्स्पो साइन्स युरोप’ नामको प्रदर्शनीमा सहभागी हुन धरानका विद्यार्थी जाने भएका हुन् ।...
-राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले धैर्य र संयम गुमाउँदै गए...
धरानः धरानको युएन, नवोदय कलेजले कक्षा-११ मा अध्ययनरत् होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीस्थित कोशी प्रदेशको एक मात्र फाइभ स्टार होटल मेची क्राउनमा अभिमुखीकरण सम्पन्न गरेको छ । मेची क्राउनको हलमा...
प्रतियोगिताका कविताहरु स्मारिकामा प्रकाशित गरिने धरानः नेपाली कांग्रेसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा पब्लिक हाइस्कुल धरान १२ की कक्षा–११ मा अध्ययनरत् तमन्ना वान्तवा राई प्रथम भएकी छिन्...
धरानः धरानमा शुक्रबार दुःखद् घटना घट्यो । बुबाको उपचार गराउन हिँडेका छोरा दुर्घटनामा आफैं अस्ताए । जुन दुःखद् छ । शुक्रबार दिउँसो करिब साढे १ बजे धरान-६ पानबारीस्थित मदन भण्डारी...
धरानः धरानमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धरान-६ पानबारीस्थित मदन भण्डारी लोकमार्गमा आफैले चलाएको मोटरसाइकल सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मे१२प...
धरानः धरानका प्रमोद राईले बंगलादेशमा आयोजित दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा जितेर आएका छन् । एसियाली कराते महासंघको सहकार्यमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रमोदले...
धरानः धरानबाट चन्द्रध्वज राई पक्राउ परेका छन् । धनकुटा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ४७ को राईलाई धरान उपमहानगरपालिका वडा नं. ८ बाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend