बिर्तामोडः झापामा महिलाको हत्याको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय रणबहादुर बस्नेतलाई पक्राउ गरिएको...
धरानः संखुवासभामा बिहीबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा १५ जनाले ज्यान गुमाए । यो दुर्घटना कहालीलाग्दो नै हो । एकाबिहानै दुर्घटनाको खबरले गाउँ नै शोकमा डुब्यो, देशका जनतालाई मर्माहत...
धरानः संखुवासभाको मादी–६ मा भएको बस दुर्घटनामा मृतक सबैको पहिचान खुलेको छ । घाइतेमध्ये मादी–५ की ३० वर्षीय युका पोखरेलको धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको हो । उनलाई चिकित्सकले मृत...
धरानः संखुवासभाको मादी–६ मा भएको बस दुर्घटनामा परी घाइतेहरुलाई धरान ल्याइएको छ । ५ जनालाई सेनाको हेलिकोप्टरमार्फत् थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको मादी नगरपालिकाका मेयर...
संखुवासभाः संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । रेसम फिलिली नामको बस दुर्घटनामा परेको हो । मृतकहरुको पहिचान भइसकेको छैन । दमकतर्फ जाँदै गरेको बा४ख...
संखुवासभाः संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहान करिब साढे सात बजेतिर संखुवासभाको मादी...
धरानः धरानका एकजना युवा खोलामा मृत फेला परेका छन् । धरान-१६ का २५ वर्षीय दिलेन्द्र परियार मोरङको सिंघिया खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी मञ्जिल...
विराटनगरः मोरङमा नेकपा माओवादी केन्द्रबाट स्थानीय चुनावमा लडेर मेयर र उपमेयर बनेका व्यक्ति नै एमालेमा प्रवेश गरेका छन् । रंगेलीका मेयर दिलीप बगडिया (अग्रवाल) एमालेमा प्रवेश गरेका हुन् । बगडिया...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–३ का ७५ वर्षीय इश्वरी पोखरेल रहेका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको...
धरानः बराहक्षेत्रका युवाको करेन्ट लागेर मृत्यु भएको छ । बराहक्षेत्र-३ बाङ्गेका वर्ष २७ को नविन कार्कीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख पाण्डव राजवंशीले जानकारी दिए । खेतमा मोटरबाट...
तेह्रथुमः तेह्रथुममा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार म्याङलुङ–१ डाँडाखर्कमा सोमबार राति साढे ९ बजे ट्याक्टर आफै अनियन्त्रित भएर...
धरानः प्राज्ञिक विद्यार्थी परिषद्ले प्रदेश १ को नाम सगरमाथा राख्न माग गरेको छ । परिषद् प्रदेश १ समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई भेटेर प्रदेश १ को नाम सगरमाथा...
पाँचथरः फिदिम नगरपालिका-५, चोकमागु चनौटेस्थित यू कुबुङ लिङ्थाङ माङ्हीममा निर्मित १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, महागुरुका प्रथम चेला दिलमान तुम्बापो र सानो गुरुको नामले चर्चित बद्रीनन्द तुम्बापोको शालिक...
सुनसरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सुनसरी जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले आउँदो निर्वाचनमा दलहरुबीच गठबन्धन नबनेको अवस्थामा एकलरुपमा निर्वाचनमा उम्मेद्वारी दिने निर्णय गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा बसेको...
विराटनगरः मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोरङको रतुवामाइ नगरपालिका ८ कोइलिडाङ्गीमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको हो । उर्लाबारी आमबारी पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend