उदयपुरः कोशी नदीमा बगिरहेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको छ । सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प रामपुरबाट खटिएको टोलीले कोशीमा बग्दै गरेको अवस्थामा ४ सय केजी गाँजा फेला पारेको...
विराटनगरः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूले गम्भीर गल्ती गरेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...
विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र...
धरानः खैरो हिरोइनसहित युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ८ का वर्ष २२ को मिथुनकुमार यादव र पछाडि सवार रहेका सोही वडाको भण्टाबारी बस्ने वर्ष १९...
सुनसरीः सुनसरीमा युवतीलाई ललाइफकाई भारतीय बजारमा लिएर जाने युवाहरु पक्राउपछि सार्वजनिक भएका छन् । एक युवतीलाई ललाइफकाइ गरी भारतीय बजारमा लिएर जाने क्रममा सीमा प्रहरी चौकी भाण्टाबारीको टोलीले चेकिङका क्रममा...
बिर्तामोडः झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १२ का ४५ वर्षीय कुमार राजवंशी र झापा अर्जुनधारा नगरपालिका ४ भाङबारीका...
विराटनगरः मोरङको रंगेली नगरपालिका २ मंगलबारेस्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार विराटनगर महानगरपालिका ५...
बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी...
धरानः सुनसरीको इटहरीका राजु बस्नेत अहिले दक्षिण अफ्रिकी बोयर जातका खसीबाख्रा पालेर मनग्य आम्दानी गर्न थालेका छन् । इटहरी–१८ मा पर्ने रहिपुर भन्ने ठाउँमा १० कट्ठा जग्गा लिएर उनले...
संखुवासभाः संखुवासभा जग्गा कीर्ते गरेको आरोपमा पक्राउ परेका एमालेका वडाध्यक्ष, मालपोतका सुब्बासहित अन्य पक्राउपछि सार्वजनिक गरिएको छ । उनीहरुसहित पक्राउ पर्नेमा ५ जना पनि छन् । उनीहरु सात जनालाई जिल्ला...
विराटनगरः मोरङको सुन्दरहरैंचा-७ मा झाडीमा अर्धचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । अहिले डेढ वर्षीया बालिकाको मृत्यु रहस्यमय बन्दै गएको छ । ती बालिका शुक्रबार साँझ ५...
धरानः संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका...
संखुवासभाः संखुवासभा जग्गा कीर्ते गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । उनीसहित अन्य ७ जना पनि पक्राउ परेको जनाइएको छ । जिल्लाको भोटखोला गाउँपालिकाका वडा नम्बर ४ सिप्रुङका एक वृद्धालाई...
उर्लाबारीः युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ । तयारीसँगै पहिलो अडिसन समेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका-४ कोप्चेमा शुक्रबार बिहान भएको आगलागीमा परी स्थानीय ६७ वर्षीया वृद्धा चुलिमाया लिम्बूको मृत्यु भएको छ । बिहान साढे ८ बजेको समयमा स्थानीय संगीता मादेनको घरबाट अचानक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend