सुनसरीः गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपाली मकै लगाएको छैनन् । आफ्नो ३१ कट्ठा जमिनमा मकै लगाउँदै आएका...
धरान: मदन भण्डारी राजमार्गको धरान-झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । धरानदेखि पूर्व मेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये...
धरानः इटहरीको पाँचतारे होटल सञ्चालनमा आउन लागेको छ । होटल आउँदो वैशाखबाट सञ्चालनमा ल्याउने योजना रहेको कार्यकारी निर्देशक विनोद पौडेलले बताए । ‘सोल्टी होटल लिमिटेडलाई’ व्यवस्थापनको जिम्मा दिएको र यसको...
ताप्लेजुङः जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ । बिहीवार राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको...
बिर्तामोडः साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका-५ का नौ वर्षीय बालक आकाश चौधरीको उद्धार भएको छ । मेची अभियानले बालकको घरमै पुगेर उद्धार गर्दै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
बिर्तामोडः १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट दुईजना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई पक्राउ गरिएको...
संखुवासभाः मुख्यमन्त्री राजेन्द्र राईले संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्दै कारबाही गर्ने बताएका छन् । मुख्यमन्त्री राईले अरुण नदीको अलपत्र...
झापा: अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश...
सुनसरीः सुनसरीको गढी गाउँपालिका–६ स्थितमा ट्रयाक्टरको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–६ का ७० वर्षीय हरिलाल मगरदैता रहेका छन् । मङ्गलबार राति ९ बजे प्रदेश १–०२–००३...
बिर्तामोडः पाँचौं झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन्। गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस वर्ष यही फागुन २१ देखि...
सुनसरीः सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगले ‘सिजन’मा पनि ६० प्रतिशतभन्दा बढी क्षमतामा उत्पादन गर्न सकेका छैनन् । सामान्य अवस्थामा चौबीसै घण्टा चल्ने उद्योगहरू अहिले १६ घण्टा मात्र सञ्चालनमा छन्...
सुनसरीः सुनसरीमा मोटरसाइकल चोरी गर्ने तीनजनालाई पक्राउपछि सार्वजनिक गरिएको छ । गत कार्तिक ९ गते इटहरी– ६ स्थित आरसिटी मार्केट छेऊमा पार्किङ गरिराखेको नविन बोगटीको को१५प २९ नम्बरको होण्डा कम्पनीको...
धरानः धरानमा प्रदेश १ स्तरीय गायन प्रतियोगिता (एसइई आइडल सिजन २) र नृत्य प्रतियोगिता (डान्सिङ स्टार सिजन १) हुने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा आयोजित पत्रकार...
धरानः सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । सुरुवाती दिनहरूमा स्वास्थ्य बीमाबारे नागरिकले चासो राखेका थिएनन् । तर, अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–५ स्थित मेचीखोला बगरबाट लागूऔषधसहित २ जना र मेचीनगर–६ स्थितबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–३ का १९ वर्षीय अविषेक श्रेष्ठ, भारत दार्जिलिङका २२...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend