विराटनगरः मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा खाल्डो खनेर पुरिएकामध्ये एउटा शवको पहिचान भएको छ । धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखु बारीभित्र गाडिएको अवस्थामा दुईवटा शव फेला परेको हो । बस्ती...
विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ट्याब्लेट ओसारपसारमा संग्लग्न २ जना भारतीय नागरिकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–७ का २६ वर्षीय निशान श्रेष्ठ र...
विराटनगरः मोरङको बेलबारी नगरपालिका–९ डाँगा बजारका ३५ वर्षीय जयबहादुर खत्रीलाई आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुधवार राति साढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८०...
इलामः इलाममा पिकअप जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बिहीबार बिहान जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर झापाको मेचीनगर-४ बस्ने वर्ष ५५ का रमेश थापा र वर्ष ४०...
सुनसरी : सुनसरीमा मोटरसाइकल र स्कुटी जुध्दा एकजना गम्भीर घाइते भएका छन् । बुधबार राति करिब ७ बजे सो दुर्घटना भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी...
संखुवासभा: संखुवासभामा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । मकालु गाउँपालिका–४ मा भीरबाट लडेर भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी...
विराटनगरः प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट बिजेताको टुंगो लगाइएको...
धरानः नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । विभागका...
विराटनगरः प्रदेश नम्बर–१ मा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । विराटनगर बाली संरक्षण केन्द्र र प्रदेश निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । मुख्यमन्त्री राजेन्द्र राईसहित प्रदेश सरकारका...
दमकः दमकमा हात्ती आक्रमणबाट एकजनाको मृत्यु भएको छ । दमक-३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्तकुमार पाठकले जानकारी दिए । मङ्गलबार राति...
झापा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एकजनाको मृत्यु हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८-७९ को पुस मसान्तसम्म भएका सवारी दुर्घटनाको तथ्याङ्कबाट सो...
धनकुटाः धनकुटामा एक महिलाको शव घरभित्र पुरेको अवस्थामा फेला परेको छ । धनकुटा–४ की ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र नै पुरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी...
विराटनगर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ। स्वदेशी सोच र स्वदेशी पुँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता...
सुनसरीः सुनसरीमा बसको ठक्करले एकजनाको मृत्यु भएको छ । बसले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको र तेह्रथुम साब्लाका बमबहादुर लिम्बूको ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन...
विराटनगरः यस आर्थिक वर्षको पहिलो अर्धवार्षिकमा ३ हजार ६ सय २७ मुद्दा दर्ता भएका छन् भने १९ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend