Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति साढे १० बजेको समयमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः संखुवासभा खाँदबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ वर्षीय मुकेश तामाङले चिचिला गाउँपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ वर्षीय पेमा शेर्पालाई खुकुरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बेलबारीः मोरङको बेलवारी नगरपालिका १ गाईघाट टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय वुद्धिमान तामाङ र धनकुटा हिलेका दुईजना युवती रहेको प्रहरी उपरीक्षक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको भद्रपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक ताराकान्त झा रहेका छन् । मोटरसाइकलमा सवार उनले नै ट्रकलाई ठक्कर दिँदा उनको मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः तमोर नदीले बगाउँदा एक बालिकाको ज्यान गएको छ । कुम्मायक गाउँपालिका-३ रानागाउँका पदमसुन्दर सम्बाहाम्फेकी ८ वर्षीया छोरी करिष्माको ज्यान गएको हो । साथीसँग खेल्न गएकी करिष्मालाई खोलाले बगाएको थियो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः उदयपुर ताप्ली गाउँपालिका ५ डुढेस्थित सडक खण्डमा कटारीबाट रुपाटारतर्फ जाँदै गरेको प्र २–०१–००–१ च–००५० नम्बरको बोलेरो गाडीले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः लायन्स क्लब डिष्ट्रिक ५५ ए वानजोन ३६ ले एक हप्तामा विभिन्न ९ वटा सेवामूलक काम गरेको छ । लायन्स क्लबले विराटनगरस्थित मानवसेवा आश्रमका ७७ जना वृद्धवृद्धालाई निःशुल्क सुगर फ्री...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा प्रहरीले लागूऔषध र ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ पर्नेमा धनकुटा-६ का २१ वर्षीय सुमन कार्की र धनकुटा-९ बस्ने २१ वर्षीय सुदीप राई रहेका छन्...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको बिर्तामोड–४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलामः इलाम–१२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ वर्षीय यमबहादुर साँवाले सोही स्थानका ५८ वर्षीय धनबहादुर राईको हत्या गरेका छन् । बुधबार बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जनता समाजवादी पार्टी निकट भातृसङ्गठन नेपाल सुकुम्बासी व्यवस्थापन सङ्घले उदयपुर जिल्ला बेलका नगरपालिका कबुलियती वन विवादको आन्दोलनरत पक्षको समर्थन गरेको जनाएको छ । नेपाल सुकुम्बासी व्यवस्थापन संघ प्रदेश १...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका-३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः राष्ट्रिय जनमुक्ति पार्टी किरात लिम्बुवान, खम्बुवान प्रदेश परिचालित समितिले साउन २२ गते एकदिन शान्तिपूर्ण लिम्बुवान बन्दको घोषणा गरिएको जनाएको छ । अरुण पूर्वको ९ जिल्लामा बन्द गर्ने राष्ट्रिय जनमुक्ति...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इटहरीः सुनसरी बर्जु गाउँपालिका ५ टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी बालिका खोलामा बेपत्ता भएकी छिन् । भारत बसमतिया घर भई हाल सीतागञ्ज बस्ने ९ वर्षीया जीविका यादवको सोमबार बेलुका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend