Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः मोरङ र झापामा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर ५ भित्री सडक खण्डमा हिजो बेलुका ७ बजे पश्चिमतर्फ जाँदै गरेको को३२प ८८१० नम्बरको स्कुटी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः चिनियाँ स्याउ तस्करी प्रकरणमा छानबिनका लागि गठित प्रहरीको टोलीले चारजना प्रहरीलाई दोषी ठहर गर्दै कारवाही गरेको छ । नाका सिल रहेको अवस्थामा लाखौं मूल्य पर्ने १ हजार ३५० कार्टुन...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा विशेष जोड दिइने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले बताएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयको सभाहलमा सोमबार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानबाट इटहरी जाँदै गरेको गाडी र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवाको मृत्यु भएको छ । इटहरीस्थित आँपगाछीमा धरानबाट इटहरी जाँदै गरेको को१प ३४४१ नम्बरको दूध बोक्ने गाडी र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अन्ततः सुनसरीमा निषेधाज्ञा थप खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ३१ गतेसम्म निषेधाज्ञा थपेर केही खुकुलो बनाएको हो । निषेधाज्ञा थप खुकुलो भएसँगै सार्वजनिक र निजी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः उदयपुरको रौतामाई नगरपालिका–४ माल्वासेका १३ वर्षीय बालक विशाल सार्कीको भीरबाट लडेर मृत्यु भएको छ । घरनजिकै रहेको जङ्ग्रगेडाँडा भीरमा बाख्रा चराउन गएका बालकको आइतबार अपराह्न पौने ५ बजेको समयमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–५ का अजल मियाँको ९ वर्षीय छोरा इर्फान मियाँको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेको समयमा घरनजिकै खेल्ने क्रममा सोही स्थानमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः पाँचथरको याङवरक गाउँपालिका४ काबेलीखोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको रतुवामाई नगरपालिका ९ भौडा चौकस्थितमा भारतबाट भन्सार छली ल्याउँदै गरेको चिनी, बिस्कुटसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुङ्गाः ३० हजार घुससहित सव–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । भूकम्पबाट...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टारस्थित मदन चोकका ६५ वर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाको जानकारी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा निषेधाज्ञा के होला ? भन्ने जनमानसमा चासो छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सुनसरीमा निषेधाज्ञा थपेर अझै खुकुलो पार्ने जानकारी दिएका छन् । ‘केही खुकुलो बनाएर थपिन्छ,’...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सोलुखुम्बु: गुरुयोजना सम्पन्न भएसँगै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकास्थित सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणले तीव्रता पाउने भएको छ। थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईका अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको बृहत्तर विकासको निम्ति ऐतिहासिक तथा मनोरम...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङ सिरिजंघा गाउँपालिका २ पुल्चोकस्थित रहेको सुन्तली हाइड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २२ वर्षीय प्रमोद कुँवर रहेका छन् । दिउँसो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बेलबारीः बेलबारी नगरपालिका ७ का ४८ वर्षीय सीता घिमिरेलाई उनकै श्रीमान् ५६ वर्षीय अम्विका घिमिरेले हत्या गरेका छन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटी गई...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend