विराटनगरः मोरङ पथरी शनिश्चरे–१० स्थितमा बस्ने ६० वर्षीय वृद्ध चक्रबहादुर खड्काको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सोमबार बिहान साढे ९ बजे पथरी शनिश्चरेस्थित भित्री सडक खण्डमा बा६९प ७४५ नम्बरको...
विराटनगरः इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै...
सुनसरीः सुनसरीको बराहक्षेत्र–८ शेरे चौकबाट दुईजनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–७ पिपलगाछीका २१ वर्षीय अनिल धामी र धरान–१७ का...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित भित्री सडक खण्डबाट दुई भारतिय नागरिक लागूऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सुपौल ग्राम पन्चायत–१ का २० वर्षीय लक्ष्मणकुमार पासवान र सोही...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिकाका किसानले पहिलो पटक जैतुन खेती परीक्षण शुरू गरेका छन् । राम्रो बजार मूल्य पाउने र धेरै उपयोगी तेलको रूपमा चिनिँदै आएको जैतुन खेती फुङलिङ नगरपालिका–२ तारिबुङ...
विराटनगरः प्रदेश नं १ बाट कोरोना (कोभिड–१९) संक्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका...
तेह्रथुमः तेह्रथुमको लालिगुराँस नगरपालिका(७ बाट १ थान भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरिएको छ । स्थानीय २२ वर्षीय लालबहादुर तामाङले आफनै घरमा अवैधरूपमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा शुक्रबार...
भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–२ ताबुबाट बेवारिसे अवस्थामा एकथान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको छ । इलाका प्रहरी कार्यालय दिङ्लाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुग्ने...
विराटनगरः विराटनगरमा ८ महिनाको शिशुमा कोरोना संक्रमण भएको पाइएको छ । विराटनगर–१३ की ३६ वर्षीया महिलामा बिहीबार संक्रमण पुष्टि भएपछि ती महिलाको ८ महिने छोरामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–७ गैरीगाउँबाट अन्दाजी ३ लाख ५६ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । बुधवार राति सवा ८ बजे इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले...
बिर्तामोडः झापाको कन्काई नगरपालिका–८ मा जंगली च्याउ खाएर एकैघरका ३ जना बिरामी भएका छन् । खानासँगै जंगली च्याउ पकाएर खाएका ४० वर्षीया बेनुका लम्साल, निजको छोरा २१ वर्षीय बिपिन लम्साल...
विराटनगरः पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा बसेर ३९ जनाले कोरोना जितेर घर फर्किएका छन् । उनीहरू झापा, मोरङ सुनसरी र भोजपुरका संक्रमित भएको बताइएको छ । उनीहरूलाई प्रदेश नम्बर १ का सामाजिक...
उदयपुरः सिरहा घर भई उदयपुरको गढी गाउँपालिका–७ गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको बनाल खोलामा...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का २३ वर्षीय शुशिल मेहेताको घरबाट लडेर मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–८ चौफालामा फुलकुमारी चौधरीको घरमा टिनको छाना लगाउने क्रममा अचानक छानाबाट लडेर घाइते भएका...
‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend