विराटनगरः पेस्तोल र रिभल्बरसहित एक व्यक्ति पक्राउ परेका छन् । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका ती हतियारसहित ती व्यक्ति पक्राउ परेका हुन् । हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि...
धरानः होटल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा पूर्वी नेपालमा नाम कमाएको धरानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा–११ का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ । पाँचतारे होटलहरुको सञ्चालन प्रक्रिया...
सुनसरीः नेकपा एकिकृत समाजवादी सुनसरीका तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुने दर्जनौ आकाक्षीहरुको दौडधुप सुरु भएको छ । सुनसरीमा प्रतिनिधिसभाका ४ निर्वाचन क्षेत्र र...
संखुवासभाः चालु आर्थिक वर्ष २०७९-८० को संखुवासभा जिल्ला भोटखोला गाउँपालिकाको बजेट पालिकाबाहिर १४ लाख ५० हजार विनियोजन गरिएको पाइएको छ । भोटखोला गाउँपालिकाको चालु आर्थिक वर्षको बजेटबाट पालिकास्तरीय योजना, आयोजना...
सुनसरीः सुनसरीमा एम्बुलेन्सको ठक्करले एकजनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार राति करिब ९ः३५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१झ ४६९ नम्बरको एम्बुलेन्सले बर्जु...
धरानः पछिल्लो समयकी उदियमान अनि व्यस्त गायिका रचना रिमालले झापामा चारकोठे पक्की घर ठड्याउँदै आफ्नो एउटा सपना पूरा भएको बताएकी छन् । सामाजिक सञ्जालमा नयाँ घरको आँगनमा आफू उभिएको तस्वीर...
सुनसरी सुनसरीको इटहरी उपमहानगरपालिका १७ स्थितमा चट्याङले लागि एकजना महिलाको मृत्यु भएको छ । घरनजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाइते भएकी स्थानीय २७ वर्षीया केसी...
विराटनगरः मोरङको सुन्दरहरैचामा आगोले जलेर एकजनाको ज्यान गएको छ। बुधबार राति करिब १० बजे सुन्दरहरैचास्थित बेलेपुर भन्ने ठाउँमा बालकृष्ण गिरीको घरमा आगो लाग्दा उक्त घरमा रंग लगाउन आएका मजदुरको मृत्यु...
धरानः प्रदेश १ को चर्चित पर्यटकीयस्थल भेडेटारमा वर्षौपछि खानेपानी आयोजना सफल भएको छ । त्यहाँ लिफ्टबाट पानी तानिएको हो । पम्पीय प्रणाली (लिफ्ट) को प्रयोगबाट नमस्ते झरनाको शिर सिरिसे खोला...
सुनसरीः आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २ सय मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका-९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुईजना बालबालिकाको डुबेर मृत्यु भएको छ। शिवसताक्षीको आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरामा एकजना सुनचाँदीसहित पक्राउ परेका छन् । स्थानीय लक्ष्मण विकको औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय...
धरानः बहुविवाह मुद्दा र सवारी ज्यान मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बहुविवाह मुद्दाका इटहरी उपमहानगरपालिका वडा नं. २ बस्ने ३६ वर्षीय सुशिल पोद्दार र सवारी...
बिर्तामोडः नेपाल रेडक्रस सोसाइटी झापासंग समन्वय गर्दै बाह्रदशी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । विगत चार वर्षदेखि पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले...
धरानः कोशी नदीको भंगालो बस्तीमा पसेको छ । बुधबार बिहानदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ डुम्री बोटे...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend