विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित सडक खण्डमा बसबाट लड्दा एकजना वृद्धको मृत्यु भएको छ । बिहान ११ बजे कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को१ख ४१८८ नम्बरको बसमा सवार रहेका कानेपोखरी–२ मोरङका...
खोटाङ: साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको...
धरानः खोटाङ केन्द्रविन्दू भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १४ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का पूर्वका...
धरानः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ । धरान उपमहानगरपालिका ०९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की रहेका छन् । कार्कीलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीबाट खटीएको...
धरानः सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ मा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...
विराटनगरः मोरङको बेलबारी नगरपालिका–८ पूर्व–पश्चिम राजमार्गमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बिहान ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा११च २४५८ नम्बरको कार सडकमा रोकेर...
विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–४ का हरि खड्काको ५ वर्षीय छोरा प्रदीप खड्काको पैनीले बगाएर मृत्यु भएको छ । बुधबार बिहान साढे ९ बजेको समयमा घर छेऊमा रहेको पैनीले बालकलाई बगाएर...
मोरङको विराटनगरस्थित विराट हेल्थ कलेजमा नर्सिङ पढिरहेकी १९ वर्षीया युवतीलाई पटक–पटक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार इटहरी...
विराटनगर : भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे...
धरानः गुडिरहेको स्कुटीमा रुख ढलेर किच्दा धरानका एक युवाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा घुम्न निस्किएका युवाको सिसौको रुख अचानक ढलेर गुडिरहेको स्कुटीमा लाग्दा स्कुटी चालक सवार...
धरानः सुनसरीदेखि अन्य जिल्लामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । शनिबार राति साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका–७ स्थित सडक खण्डमा प्रदेश १–०२–०४७ प ७९४ नम्वरको मोटरसाइकल अनियन्त्रित...
संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिष विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
विराटनगरः दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । भारतीय ट्रेलर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा–२ मा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढीगंगा गाउँपालिका–१ का दीपेन यादवको १ वर्षीया छोरी निकिशा यादवको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ भने अपहरणमा संलग्न दुईजना...
विराटनगरः पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको श्रोत बनेको छ । सामुदायिक वनमा पाइने निगुरोबाट नै सयौं परिवारले रोजगारी पाएको छ भने उनीहरुको दैनिक जीवन गुजारा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend