संखुवासभा खाँदबारी नगरपालिका-९, तुम्लिङटारस्थित सतिघाटमा खाद्यान्न सामग्री बोकेर पुल तर्दै भरिया । भोजपुर जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा भरियाबाट खाद्यान्न ढुवानी गरिँदै आएको छ । तस्वीरः भविन कार्की/रासस ...
धरानः प्रदेश १ मा दुर्घटना बढ्दै गएको छ । यहाँ दिनहुँजसो दुर्घटना हुने गरेको छ । यसैबीच इलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको...
धरानः फाल्गुनन्द गाँउपालिका-७ मा एक महिलाको सोमबार भीरबाट लडेर ज्यान गएको छ । घरनजिकैको उत्ताने भीरमा घाँस काट्ने क्रममा ५५ वर्षीया टिका शेर्माको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।...
१५ सय बिरामीले पाए उपचार विराटनगरः विराटनगरस्थित नोजेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले...
धरानः इटहरीमा बजार क्षेत्रमा चितुवा भेटिएको छ । इटहरी–६ जुट विकासमा चितुवा भेटिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सोमबार बिहानै बजार क्षेत्रको मानव...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–७ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री स्थानीय १८ वर्षीय श्रवणकुमार मेहता रहेका छन्...
धरानः बराहक्षेत्र–४ मा आपसी विवाद हुँदा एकजनाको हत्या भएको छ । चुरोटको विषयमा सामान्य विवाद बढ्दै जाँदा बन्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता...
बराहक्षेत्रः सुनसरीको बराहक्षेत्रमा बाँसको झ्याङमा दुई बोरा गाँजा फेला परेको छ । बराहक्षेत्र–९ २६ पाइवनजिक रहेको बाँसको झ्याङमा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लुकाइछिपाइ राखेको २ बोरा...
धरानः सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। मेची राजमार्ग अन्तरगत इलामको सुर्योदय नगरपालिका ७ सुकेपोखरीमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न.१–०१–००१ च...
सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित रहेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ वर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट...
तेह्रथुमः तेह्रथुमको लालीगुँरास नगरपालिका-९ स्थितबाट चोरीमा संलग्न एकजनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ घर बताउने ३५ वर्षीय रोशन...
विराटनगरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले यसपटक दोस्रो भएपनि आगामी प्रदेश र संसदीय निर्वाचनमा पहिलो बनेर छाड्ने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुराको...
विराटनगरः प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्तको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा पक्राउ परेका केराबारी गाउँपालिका-२, मोरङका ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको हो । बिहीबार सरकारी वकिल कार्यालय मोरङ...
सुनसरीः सुनसरीमा ट्रिपरको ठक्करले महिलाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा इटहरी–२० की ५८ वर्षीया कृष्णकुमारी खवास रहेकी छिन् । बिहीबार...
धरानः तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका-१ को भित्री सडक खण्डबाट म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend