धरानः झापाको मेचीनगर नगरपालिका–६ बाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितबाट एकजना लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले...
सुनसरीः सुनसरीको हरिनगरा गाउँपालिका–४ स्थितबाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ वर्षीय ओमप्रकाश पाल रहेका छन् । विशेष सूचनाको आधारमा...
खोटाङ: सामान्य वादविवादका क्रममा धकेलेर लडाउँदा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा का २९ वर्षीय मनकुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउँदा सोही ठाउँका ६९ वर्षीय...
धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी बस्ने ३७ वर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । घरअगाडि कलमा पानीको मोटर चलाइ नुहाउने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएकी श्रेष्ठको...
धरानः तीब्र गतिमा सवारी चलाउँदा एकजना युवाले ज्यान गुमाएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले तीब्र गतिमा सवारी चलाएका कारण राजकुमार शर्माको मृत्यु भएको जानकारी...
भोजपुरः पछिल्लो समय बढ्दै गएको सम्बन्धविच्छेदले बालबालिकाको वृद्धि विकासमा हानि पुर्याएको छ । अभिभावकमा हुने खटपटका कारण बालबालिको चैतर्फी विकासमा समेत असर परेको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार...
धरानः सरकारले संघीय र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो । आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक...
धरानःनेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...
बिर्तामोडः मोटरसाइकल चोरी आरोपमा झापामा आठ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित बिहीबार सार्वजनिक गरेको हो। पक्राउ परेका आरोपितहरूमा गौरीगञ्ज गाउँपालिका–५ का १८...
संखुवासभाः संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथीबाट सुख्खा पहिरो...
धरानः प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् ।...
बिर्तामोडः जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संग्लग्न रहेका दुईजनालाई चोरी भएको ४ थान मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका–५ पाँचथरका २१ वर्षीय चन्द्रकुमार योङया र २०...
धरानः धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान राति २ बजे धनकुटा नगरपालिका–६ मा धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे६प...
उदयपुरः उपचार खर्च जुटाउन नसक्दा उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्तेका ३७ वर्षीय शिवराज विकलाई परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक रोगले ग्रसित उनलाई परिवारले ७ वर्षदेखि खोरमा थुनेर...
सुनसरीः जिल्ला सुनसरी कोशी गाउँपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत भीमनगर १३ लालपुर घर भई सुनसरी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend