सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सो स्थानमा पेस्तोलसहितका ब्यक्तिहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राति...
धरानः धरान–१० मा रहेको जनहीत गेष्ट हाउसमा ल्याएर एक छात्रालाई बलात्कारको आरोप लागेका प्रिन्सिपल कारागार चलान भएका छन् । इटहरी–५ मा रहेको ब्लुमिङ इङलिस स्कुलका प्रिन्सिपल वर्ष ३१ का राजकुमार...
धरानः उदयपुरमा एकाबिहानै ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सोमबार करिब साढे २ बजे उदयपुरको कटारीबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ...
विराटनगरः मोरङको कटहरी गाउँपालिका २ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठको हत्याको अभियोगमा तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका १ का ३३ वर्षीय रविन भुजेल, कटहरी गाउँपालिका...
विराटनगरः मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को२त ८५५९ नम्बरको...
ताप्लेजुङः गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का भीमबहादुर लिम्बूले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बूलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन्...
विराटनगर: स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र...
विराटनगरः विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चारवटा पालिकाका सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन् । डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधारणको...
धरानः धरानमा ल्याएर एक स्कुलका प्रिन्सिपलले छात्रामाथि बलात्कार गरेको आरोप लागेको छ । आफ्नै छात्रामाथि बलात्कारको आरोपपछि सुनसरीबाट फरार भएका उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । तत्कालीन प्रिन्सिपल राज खड्का...
धरानः उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान ६ बजे हजुरआमा र नातीबीच जग्गा...
धरानः पूर्वमा जन्मिएर नेपालको ‘नम्बर वान’ गोलकिपर बनेकी एन्जिला तुम्बापो सुब्बाको उचाइँ अहिले थप बढ्नेवाला छ । नबढोस् पनि कसरी । नेपालकी नम्बर वान गोलकिपर भनेर चर्चित उनको अहिले...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय प्रकाश राई र षडानन्द...
धरानः पाँचजना दाजुभाइ जो राजनीतिमै सक्रिय छन् । सक्रिय बनेकामध्ये दुईजना दाजुभाइले गाउँपालिकाको अध्यक्षमा विजयी बनेर देखाइसकेका छन् । मत परिणामअनुसार धनकुटाको साँगुरीगढी गाउँपालिकामा जितेन्द्र रुम्दाली (राई) र ओखलढुङ्गाबाट उनका...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका कैलाली घर भई दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ वर्षीय...
बिर्तामोडः झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र विजयी भएका छन् । एमालेका डम्बरबहादुर गिरीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै रविन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका हुन्...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend